Home Login

हाम्रो हालको फेसबुक रिल्स

क्यानाडा — क्यानाडा आउँदो वर्ष हुने आईसीसी टी-२० विश्वकपका लागि छनोट भएको छ। अमेरिका क्षेत्रीय छनोटमा बहामासलाई हराउँदै क्यानाडा भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप २०२६ का लागि छनोट भएको हो। बाहमासले दिएको ५८ रनको लक्ष्य क्यानाडाले ५ ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो। क्यानाडाका दिलप्रीत बाजवाले नटआउट ३६ रन बनाए। बहामासका केर्भोन हिन्दसले […]

क्यानाडा — हाँसो नाच्यो कार्यक्रम लिएर कमेडी च्याम्पियनका चर्चित कमेडियन साजन श्रेष्ठ,मेक्सम गौडेल र साथमा चर्चित गायक निमा रुम्बा क्यानाडा आउने भएका छन्। डिसेम्बर २७ तारिख हाँसो नाच्यो कार्यक्रमका लागि क्यानाडा आउने भएका हुन्। एसी इभेन्टद्वारा आयोजित उक्त कार्यक्रम क्यानाडाको टोरन्टोमा हुने भएको हो। रोजगारीको सिलसिलामा क्यानडालाई कर्मथलो बनाई बसोबास गर्ने नेपालीहरूमा हँसाउन र नचाउनको […]