
(म्युजिक ल्याबद्वारा थाइल्याण्डमा गोल्डेन ईन्टरनेशनल म्युजिक अवार्ड कार्यक्रम सम्पन्न) थाईल्याण्ड । म्युजिक ल्याबद्वारा थाइल्याण्डमा गोल्डेन ईन्टरनेशनल म्युजिक अवार्ड कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रम थाइल्याण्डको एक पाँचतारे होटलमा शनिबार अगस्ट १७ तारिख सम्पन्न भएको हो। कार्यक्रमको प्रमुख अतिथिमा एन.आर.एन.ए थाईल्याण्डका अध्यक्ष भबेन्द्र बस्नेत र विशेष अतिथिमा फोकस नेपालका रामचन्द्र पौडेल,आमा छोतिङ गाउँ पालिकाका अध्यक्ष बुर्चुङ […]