Home Login

जसमान दर्नाल जिवन । क्रोएसिया — पछिल्लो समय नेपाली युवाहरूका लागि युरोप प्रवेश गर्ने प्रमुख ‘ट्रान्जिट पोइन्ट’ बनेको क्रोएसियामा रहेका करिब ३० हजार नेपाली यतिबेला गम्भीर संकटमा परेका छन् । आफ्नो राहदानी (पासपोर्ट) को म्याद सकिए पनि समयमै नवीकरण गर्न नपाउँदा उनीहरूको कानुनी अस्तित्व नै खतरामा परेको हो । नेपाल सरकारको प्रतिनिधि संस्थाका रूपमा रहेको […]

कलेजो सम्बन्धी गम्भीर बिरामी भएकी क्रोएसियाकी नेपाली चेली गोमा पुन मगरलाई नेकपा माओवादी केन्द्र निकट वैचारिक सम्बन्ध राख्ने नेपाली जनप्रगतिशिल मन्च क्रोएसियाले ४ सय ४० युरो आर्थिक सहयोग गरेको छ। मंच क्रोएसियाका अध्यक्ष लोव्साङ्ग लामा, महासचिव सुरेन्द्र तामाङ्ग र सल्लाहकार राजेन्द्र रोस्याराको टिम बिरामी मगरको डेरामा पुगेर नगद सहयोग गरेको हो । नेपालबाट युरोपेली देश […]

जसमान दर्नाल जिवन । नेपाली जनप्रगतिसील मन्च युरोप कमिटीको विषेश बैठक २२ तारिक जुन शनिबार भर्चुअल माध्यम जुम मार्फत बस्ने भएको छ। मंचका युरोप कमिटी अध्यक्ष चित्र सुबेदीको अध्यक्षता बस्ने उक्त बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव तथा युरोप कमिटी इन्चार्ज राम कार्कि (पार्थ)को प्रमुख अथिति साथै माओवादि केन्द्रका बैकल्पिक के सदस्य सुरेन्द्र भुशालको उपस्तिथिमा […]

जसमान दर्नाल जिवन । संविधान अनुसारको कानून परिमार्जन गरि गैर आवासीय नेपालीका समस्याहरु समाधान गर्न माग गर्दै नेपाली प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई जनप्रगतिशील मञ्च (एनपीपीएफ) युरोपले ज्ञापनपत्र पठाएको छ । गैरआवासीय नेपाली संबन्धी ऐन २०६४ संवैधानीक प्रावधान अनुसार संशोधन नहुँनाले धारा १४ कार्यान्वयन हुन सकेको छैन ।  संविधानको प्रावधान नचिन्ने र संविधानले ऐनलाइ नचिन्ने हुँदा […]