Home Login

लिस्बन (पोर्चुगल) — तमु समाज पोर्चुगलको मुख्य आयोजनामा युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बनमा ‘तमु ल्होछार–२०८२’ भव्यताका साथ मनाइने भएको छ । गुरुङ समुदायको महान् पर्व तथा नयाँ वर्षको अवसर पारेर समाजले आगामी जनवरी ४ तारिख (आइतबार) का दिन एक विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको हो । प्रवासमा रहेर पनि आफ्नो मौलिक कला, संस्कृति र […]

पोर्चुगल — पोर्चुगलको सक्रिय संस्था तमु समाज पोर्चुगलले आफ्नो प्रतिष्ठित वार्षिक खेलकुद प्रतियोगिता ‘तमु कप’ को सातौँ संस्करण आयोजना गर्ने घोषणा गरेको छ । यही आउँदो अगस्ट ३१ तारिखका दिन हुने यस प्रतियोगितामा ओपन र भेट्रान (+३५) गरी दुई विधामा सेभेन ए साइड फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । पोर्चुगलको राजधानी लिस्बनस्थित भितोरिया क्लब […]

(चर्चित गायक मिलन लामा र चर्चित गायिका सुनिता दुलालको साथमा तमु समाज पोर्चुगलद्वारा भोलि अगस्ट २४ तारिख शनिबारको दिन तीज विशेष सांस्कृतिक हुने कार्यक्रमको तयारी पूरा भएको छ।) पोर्चुगल । तमु समाज पोर्चुगलद्वारा चर्चित गायक मिलन लामा र चर्चित गायिका सुनिता दुलालको साथमा तीज विशेष सांस्कृतिक कार्यक्रम भोलि हुने भएको छ। कार्यक्रम भोलि अगस्ट २४ […]

(चर्चित गायक मिलन लामा र चर्चित गायिका सुनिता दुलालको साथमा तमु समाज पोर्चुगलद्वारा तीज विशेष सांस्कृतिक कार्यक्रम हुने) पोर्चुगल । तमु समाज पोर्चुगलद्वारा चर्चित गायक मिलन लामा र चर्चित गायिका सुनिता दुलालको साथमा तीज विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ। कार्यक्रम यही आउँदो अगस्ट २४ तारिख शनिबारको दिन हुने भएको छ। कार्यक्रममा राष्ट्रिय कलाकार सहित […]