
लाक्पा तेन्जी शेर्पा । रोमानिया — मन्जु श्री सम्बत २८६१ (डुल ल्हो) – नेपाल तामाङ घेदुङ रोमानियाद्वारा सोनाम ल्होछार २८६१ (डुल ल्हो) को पावन अवसरमा विशेष कार्यक्रमको भव्य आयोजना गरिएको थियो । बौद्ध परम्पराअनुसार धार्मिक पूजापाठ गर्दै सुरु गरिएको उक्त कार्यक्रमले नेपाली समुदायबीच आपसी एकता, संस्कृति तथा परम्पराको प्रवर्धन गर्ने महत्वपूर्ण भूमिका खेलेको छ। कार्यक्रमको भव्य […]