
आज जनवरी १८, २०२५ शनिबार । आज दिनभर युरोप लगायत विश्वमा भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ – तामाङ समाज पोर्चुगलद्वारा सोनाम ल्होछार मनाउने — तामाङ समाज पोर्चुगलद्वारा आयोजित मंञ्जुश्री संवत २८६१ डुलसा पुख्री ल्होलाई मध्यनजर गर्दै सोनाम ल्होछारको शुभकामना अदान प्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रम हुने […]