लिस्बन (पोर्चुगल) — पोर्चुगलस्थित नेपाली राजदूतावासले मदेइरामा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गर्दै राहदानी तथा कन्सुलर सेवा प्रदान गर्न विशेष घुम्ति शिविर सञ्चालन गर्ने भएको छ । राजदूतावासले आज (बुधबार) एक सूचना जारी गर्दै आगामी डिसेम्बर ६ र ७ (शनिबार र आइतबार) का दिन मदेरामा शिविर सञ्चालन हुने जानकारी गराएको हो । दूतावासका अनुसार, मदेरामा […]


