Home Login

वाग्लुङ्ग समाज पोर्चुगलद्वारा तीज गीत प्रतियोगिता तथा नौमती-बाजा सहितको सास्कृतीक कार्यक्रम हुने । पोर्चुगल । पोर्चुगलमा रहेको एक सक्रिय संस्था वाग्लुङ्ग समाज पोर्चुगल द्वारा वृहत तीज गीत प्रतियोगिता तथा नौमती-बाजा सहितको सास्कृतीक कार्यक्रम हुने भएको छ । कार्यक्रम आऊदो २८ अगस्थ वुधवारको दिन हुने भएको हो । वाग्लुङ्ग समाज पोर्चुगलद्वारा दर सँगै तीज गीत प्रतियोगिता […]

नेपाल पोर्चुगल दर्पण,स्मारिका–२०२४ पुस्तक विमोचन कार्यक्रम आइतबार पोर्चुगलको राजधानी लिस्बनमा एक कार्यक्रम गरी सम्पन्न गरेको छ। पोर्चुगल । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगल (NRNA,Portugal) पोर्चुगलको नेपाली समुदायका लागि महत्त्वपूर्ण र उपयोगी हुने समग्र विषयवस्तु तथा सामाग्रीहरू समेटेर नेपाल–पोर्चुगल दर्पण, स्मारिका–२०२४ प्रकाशित विमोचन आइतबार पोर्चुगलको राजधानी लिस्बनमा एक कार्यक्रम गरी सम्पन्न गरेको छ। उक्त […]

जनप्रगतिशील मञ्च पोर्चुगलद्वारा सम्मान तथा सास्कृतिक कार्यक्रम हुदै । पोर्चुगल । नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलको आयोजनामा सम्मान तथा सास्कृतिक कार्यक्रममा हुने भएको छ । कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनमा हुने भएको हो।कार्यक्रम यही आउँदो जुलाई २१ तारिख आइतबारको दिन हुने भएको हो । नेपाल देखि युरोप कार्यक्रममा निस्किनु भएका चर्चित लोकदोहोरी गायक तथा सर्जक विष्णु खत्रीको […]

पोर्तुगल । नेपालमा भर्खरै प्रदर्शन भएको चलचित्र घरज्वाइँ अब पोर्चुगलको राजधानी लिस्बनमा पनि यहीँ जुलाई २७ तारिख बाट प्रदर्शन हुने भएको छ। चलचित्र यही आउँदा जुलाई २७,२८,२९,३० र ३१ तारिख पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुने भएको हो । चलचित्र घरज्वाइँ जुलाई २७ तारिख बिहानको शो र अरु दिन बेलुकी ९:१५ को शो रहेको छ । पोर्चुगलको राजधानी […]

पोर्चुगल । पोर्चुगलको राजधानी लिस्बनमा किराँत याक्थुङ चुम्लुङ (कियाचु) पोर्चुगलले सिसेक्पा तङ्नाम विविध साँस्कृतिक कार्यक्रम गर्ने भएका छन् । कार्यक्रम जुलाई २२ तारिख हुने भएको हो । “सिसेक्पा तङ्नाम साँस्कृतिक साँझ” मा याक्थुङ समुदायको आफ्नो मौलिक संस्कृति झल्किने नृत्य कला प्रस्तुति सहित विभिन्न मौलिक साँस्कृतिक खानेकुरा समेत रहने छ । पोर्तुगलमा लिम्बू समुदायको उपस्थिति उल्लेख […]

पोर्चुगल एक्स्प्याट इनसाइडर २०२४ को रैंकिंगमा १५ औं स्थानमा रहेको छ ।जसले विदेशमा बस्ने मानिसहरूका लागि उत्कृष्ट देशहरूको मूल्याङ्कन गर्दछ। पोर्चुगल । २०१४ देखि इन्टरनेसनले तयार पारेको ५३ देशहरू मूल्याङ्कन गरेको र्याङ्किङको नेतृत्वमा पानामा तेस्रो स्थानबाट पहिलो स्थानमा उक्लिएको छ । त्यसपछि मेक्सिको र इन्डोनेसिया रहेका छन्। यो चौथो स्थानमा मात्र छ कि पहिलो युरोपेली […]

युरोप । गोलरक्षक डिओगो कोस्टाले टाइब्रेकरमा ३ पेनाल्टी बचाउँदा पोर्चुगल स्लोभेनियालाई हराउँदै युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि गोल नहुँदा खेल टाइब्रेकरमा पुगेको थियो । फ्रान्कफर्टमा सम्पन्न खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा पेनाल्टी चुकाउँदा खेल टाइब्रेकरसम्म पुगेको थियो । टाइब्रेकरमा गोलरक्षक कोस्टाले तीनै […]

पोर्चुगल। हिजो भएको UEFA युरोपियन फुटबल च्याम्पियनसिप (Group F) अन्तर्गत पोर्चुगल र चेकिया बीच भएको खेलमा पोर्चुगलले चेकियालाई २-१ गोलको अन्तरले पराजित गरेको छ। पोर्चुगलको लागि एक गोल चेकियाको खेलाडी R. Hranáč ले आत्मा गोल गरेका थिए। भने अर्को एक गोल पोर्चुगलको खेलाडी F. Conceição ले गोल गरेका थिए। चेकियाको तर्फबाट L. Provod ले १ गोल […]

युरोप । UEFA युरोपियन फुटबल च्याम्पियनसिप अन्तर्गत पोर्चुगलको समयअनुसार आज 8 बजे पोर्चुगल र चेकिया दुई देशबीच खेल हुने भएको छ। Leipzig स्टेडियममा आजको खेल हुनेछ । पोर्चुगलले यस खेल सँगसँगै जुन २६ मा पोर्चुगल र जर्जिया बिच खेल हुनेछ भने त्यस्तै जुन २२ तारिख टर्की र पोर्चुगल दुई देश बीच खेल हुनेछन्।

पोर्चुगल । नेपालमा बुद्ध जयन्तीको दिनमा प्रदर्शन भएको नेपाली चलचित्र पुजार सार्की पोर्चुगलको राजधानी लिस्बनमा पनि यहीँ जुन २२ तारिख बाट प्रदर्शन हुने भएको छ। पोर्चुगलको राजधानी लिस्बनमा जुन २२ शनिबार ,२३ आइतबार ,२४ सोमबार र मंगलबार २५ तारिख प्रदर्शन हुने भएको हो । चलचित्र पुजार सार्कीको लिस्बनमा बिहानको ११:३० को शो रहेको छ । […]