Home Login

पोर्चुगल — पछिल्लो समय, पोर्चुगल विश्वभरका मानिसहरूका लागि बसोबासको एक प्रमुख गन्तव्यको रूपमा उदाएको छ । विशेष गरी अमेरिका र चीन जस्ता देशहरूबाट ठूलो संख्यामा मानिसहरू यहाँको जीवनशैलीप्रति आकर्षित भइरहेका छन् । पोर्चुगलको उत्कृष्ट खाना, मनमोहक हल्का हावापानी, उच्च स्तरको सुरक्षा, र किफायती जीवनयापन लागत यस आकर्षणको केन्द्रमा छन् । विश्वका अन्य विकसित देशहरूको तुलनामा […]

पोर्चुगल — पोर्चुगलबाट विदेशिने नागरिकको सङ्ख्याको युरोपेली वरीयतामा केही सुधार देखिए पनि देशको वास्तविकता अझै पनि चुनौतीपूर्ण रहेको एक नयाँ प्रतिवेदनले देखाएको छ । “पोर्चुगिज आप्रवासन २०२४” प्रतिवेदन अनुसार, पोर्चुगल हाल युरोपेली संघमा आफ्ना नागरिकहरू विदेशमा बस्ने देशहरूको सूचीमा पाँचौं स्थानमा झरेको छ । तर, यो सुधारका बाबजुद पनि कुल जनसंख्याको २१% अर्थात् हरेक पाँच […]

पोर्चुगल — पोर्चुगलको श्रम बजारले एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ । देशको बेरोजगारी दर घटेर ५.९% मा पुगेको छ, जुन हालैका वर्षहरूमा सबैभन्दा न्यून तथ्याङ्कहरू मध्ये एक हो । यो सकारात्मक गिरावटले पोर्चुगलको आर्थिक पुनरुत्थान र रोजगारी सृजनामा भएको वृद्धिलाई स्पष्ट रूपमा देखाउँछ । पोर्चुगलको राष्ट्रिय तथ्याङ्क संस्थान द्वारा जारी गरिएको पछिल्लो तथ्याङ्क अनुसार, […]

पोर्चुगल — लिस्बनको सडकमा लामो समयदेखि जीवन गुजारिरहेका एक नेपाली नागरिकको गैरआवासीय नेपाली संघ, पोर्चुगलको सक्रिय पहलमा उचित व्यवस्थापनसहित उद्दार गरी आज स्वदेश फिर्ता गरिएको छ । झापा जिल्ला निवासी श्री कट्टेल (नाम गोप्य) वैदेशिक रोजगारीको आशमा पोर्चुगल आएका थिए । तर, विभिन्न पारिवारिक र व्यक्तिगत समस्याका कारण उहाँको जीवन असहज बन्दै गयो । कामको […]

पोर्चुगल — पोर्चुगलको संसदले अति-दक्षिणपन्थी राजनीतिक दल ‘सेगा’ का अध्यक्ष आन्द्रे भेन्चुरा र सोही दलकी सांसद रीता माटियासविरुद्ध अनुसन्धान सुरु गरेको छ । उनीहरुमाथि संसदीय सुनुवाइका क्रममा प्राप्त आप्रवासी बालबालिकाको गोप्य सूची र नामहरू सार्वजनिक गरेको गम्भीर आरोप लागेको छ । घटना केही समय अघिको हो जब सांसद भेन्चुरा र माटियासले एक संसदीय समितिको बैठकमा […]

पोर्चुगल — पोर्चुगलमा आप्रवासन र आवासीय अनुमति सम्बन्धी मामिला हेर्ने सरकारी निकाय, एजेन्सिया पारा अ इन्टेग्रासाओ, मिग्रासोएस ए आसिलो (AIMA), ले आफ्नो सेवालाई आधुनिकीकरण गर्ने क्रममा दुई नयाँ र महत्त्वपूर्ण अनलाइन सेवाहरू सुरु गरेको छ । यी सेवाहरूले आवासीय अनुमति आवेदकहरूलाई प्रक्रियामा थप सहजता प्रदान गर्ने लक्ष्य राखेका छन् । पहिले SEF (Serviço de Estrangeiros […]

पोर्चुगल — पोर्चुगल विश्वको सबैभन्दा स्वतन्त्र र लोकतान्त्रिक देशहरू मध्ये एकको रूपमा आफ्नो स्थानलाई निरन्तर बलियो बनाउँदै आएको छ । नागरिक स्वतन्त्रता, राजनीतिक अधिकार, र व्यक्तिगत स्वतन्त्रता जस्ता विभिन्न मापदण्डहरूमा आधारित अन्तर्राष्ट्रिय प्रतिवेदनहरूले पोर्चुगललाई लगातार उच्च श्रेणीमा राखेका छन् । पोर्चुगलले नागरिक र राजनीतिक अधिकारको सम्मानमा उत्कृष्ट प्रदर्शन गरेको छ । फ्रिडम हाउसको “फ्रिडम इन […]

पोर्चुगल — म्याग्दी जिल्लामा जन्म भई हाल रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका-१५, सेम्लार रतनपुरमा स्थायी बसोबास गर्दै आउनुभएका र विगत १० वर्षदेखि पोर्चुगलमा कार्यरत ४१ वर्षीय काशीराम बुढाथोकी (गोरे) मगरको असामयिक निधन भएको छ । उहाँको शुक्रबार, ०१ अगस्ट २०२५ का दिन लिस्बनस्थित करी कब्राल अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । स्वर्गीय बुढाथोकी आफ्ना बुवा […]

पोर्चुगल — पोर्चुगलमा बसोबास गर्दै आएका र जसको आवासीय अनुमतिपत्र (Residence Permit) को म्याद अगस्ट २०२५ मा सकिँदैछ, उनीहरुका लागि खुसीको खबर छ । पोर्चुगलको आप्रवासन तथा शरणसम्बन्धी एजेन्सी (AIMA) ले त्यस्ता अनुमतिपत्र नविकरणका लागि अनलाइन पोर्टल खुला गरेको छ । यो व्यवस्थासँगै अब अगस्ट २०२५ मा म्याद सकिने आवासीय अनुमतिपत्र भएका व्यक्तिहरूले अनलाइन प्रणालीमार्फत […]

पोर्चुगल — युरोपका विभिन्न देशमा बसोबास गर्ने याक्थुङ (लिम्बु) हरूको पहिलो पटक युरोप स्तरिय भेला पोर्चुगलको राजधानी लिस्बनमा गत २७ जुलाई २०२५ का दिन भव्यताका साथ सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ पोर्चुगलको आयोजनामा भएको उक्त भेलाले ३ बुँदे लिस्बन घोषणापत्र जारी गर्दै समुदायको हक, हित र पहिचानका लागि ऐक्यबद्धता जनाएको छ । भेलाले […]