Home Login

फ्रान्स — फ्रान्सको दक्षिण-पश्चिम क्षेत्रमा मंगलबार बिहान एउटा हृदयविदारक र ठूलो सडक दुर्घटना भएको छ, जसले अन्तर्राष्ट्रिय समुदाय, विशेष गरी पोर्चुगललाई स्तब्ध बनाएको छ । बोर्डो र स्पेनी सीमा जोड्ने व्यस्त A63 मोटरवेमा भएको यो दुर्घटनामा करिब १ सय वटा सवारी साधनहरू एक-अर्कामा ठोक्किएका छन् । ल्यान्डेस क्षेत्रको सेन्ट-गेउर्स-डे-मारेम्ने नजिकै स्थानीय समयअनुसार बिहान ७:०० बजे […]

फ्रान्स —  हालै ‘वर्ल्डएटलस’ले विश्वका शीर्ष २० सबैभन्दा मनपर्ने देशहरूको सूची सार्वजनिक गरेको छ । क्यानडा, नर्वे र स्वीडेनजस्ता मुलुकहरूले प्राकृतिक सौन्दर्य र उच्च जीवनस्तरका कारण शीर्ष स्थान ओगटे पनि, यो सूचीमा युरोपेली राष्ट्रहरूको वर्चस्व स्पष्ट देखिन्छ । इतिहास, आधुनिकता र सांस्कृतिक सम्पन्नताको त्रिवेणी मानिने युरोपका धेरै देशहरूले विश्वभरका मानिसहरूको मन जित्न सफल भएका छन् […]

फ्रान्स — बालबालिका तथा किशोरकिशोरीहरूमा सामाजिक सञ्जालको बढ्दो लत र यसबाट सिर्जना भएका मानसिक तथा सामाजिक समस्याहरूलाई मध्यनजर गर्दै युरोपेली संसदले ऐतिहासिक कदम चालेको छ । संसदले हालै युरोपेली संघ (इयु) का २७ वटा देशहरूमा लागू हुने गरी सामाजिक सञ्जालको प्रयोगका लागि न्यूनतम उमेर हद र कडा नियमनको माग गर्ने प्रतिवेदन अत्यधिक बहुमतले पारित गरेको […]

पेरिस, फ्रान्स — नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा, नेपाली लोक तथा दोहोरी गीत समूह, फ्रान्सको आयोजनामा आज (अगस्ट १७, आइतबार) पेरिसमा एक भव्य तीज विशेष सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिनका लागि चर्चित लोक तथा दोहोरी गायिका शान्ति श्री परियार जर्मनीबाट पेरिस आइपुग्नुभएको छ । चर्चित गायिका परियारसँगै […]

फ्रान्स — चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार संगीतिक कार्यक्रमका लागि युरोपेली मुलुक फ्रान्स पेरिस आउने भएकी छिन् । नेपाली लोक तथा दोहोरी गीत फ्रान्सको आयोजनामा अगस्ट १७ तारिख फ्रान्सको राजधानी पेरिसमा हुने नेपाली महिलाहरूको महानचाड हरितालिका तीजको अवसरमा ‘तीज धमाका २०२५’ को कार्यक्रमको लागि उनी फ्रान्सको राजधानी पेरिसमा आउने भएका हुन् । चर्चित लोकदोहोरी […]

फ्रान्स — युइएफए नेसन्स लिगको दोस्रो सेमिफाइनलमा फ्रान्सलाई पराजित गर्दै साबिकको विजेता स्पेन लिगको फाइनल प्रवेश गरेको छ । जर्मनीको एमएचपी एरिनमा नेपाली समयअनुसार शुक्रबार बिहान १२ः४५ मा सुरु भएको खेलमा फ्रान्सलाई ५ः४ ले पराजित गर्दै स्पेन फाइनल प्रवेश गरेको हो । स्पेनका लागि निको विलियम्सले २३ औँ मिनेटमा पहिलो गोल गरे भने खेलको २५ […]

पेरिस । फ्रान्सको नयाँ सरकारले आप्रवासन नियन्त्रणका लागि अर्को वर्षसम्ममा नयाँ कानुन बनाउने बताएको छ । सरकारका प्रवक्ता माउड ब्रेजनले आइतबार प्रसारक बीएफएमटिभीसँग भने, “आप्रबासनसम्बन्धी नयाँ कानूनको आवश्यकता देखिएको छ । प्रधानमन्त्री मिचेल बार्नियर प्रशासनले नयाँ विधेयक सन् २०२५ को सुरुमा संसद्मा पेश हुने आशा गरेको छ। फ्रान्सले महिनौँ लामो विवादपछि अध्यागमन सम्बन्धी कानुन पारित […]

फ्रान्स । फ्रान्स स्थित विश्वकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको आइफिल टावरले कर्मचारी हडतालमा उत्रिएपछि अनिश्चितकालका लागि सेवा बन्द गरिएको छ । टावर हेर्नका लागि दिइँदै आएको पर्यटककीय सेवा अनिश्चतकालका लागि अवरूद्ध बनेको टावर सञ्चालक समितिले पुष्टि गरेका छ । टावर निर्माण गर्ने इन्जिनियर गुस्ताभ आइफिलको मृत्युको १०० औँ वर्ष पुगेको सन्दर्भमा टावर व्यवस्थापन सम्बन्धी कमजोरी देखाउँदै […]