म बुहारी हुँ तर मेरो नाम हरायो मेरो पहिचान हरायो मेरो अस्तित्व मेटियो ; म हाँस्छु तर भित्र रोइरहेकी छु म चुप लाग्छु किनकि बोले अपराध ठानिन्छ । म सहन्छु किनकि सहनु मेरो भाग्य बनाइयो सासुको गालीले पोल्छ नन्दको हेपाइले चिथोर्छ । श्रीमान् मौन बस्दा मेरो मन भाँचिन्छ मेरो पीडा देख्ने कोही छैन मेरो आँसु […]


