संयुक्त अरब इमिरेट्स (युएई) का परराष्ट्रमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्ने भएका छन् । उपप्रधानमन्त्री समेत रहेका परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाहयानले नेपालको दुई दिने भ्रमण गर्ने भएका हुन् । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणामा युएईका उपप्रधान तथा परराष्ट्रमन्त्री अल नाहयानले ९–१० वैशाख (२२–२३ अप्रिल) मा नेपालको दुई दिने भ्रमण गर्न लागेका […]
कतारपछि युएईले दियो १६६ जना नेपाली बन्दीलाई आम माफी
युएई — कतारपछि संयुक्त अरब इमिरेट्स (युएई) सरकारले एक सय ६६ जना नेपाली बन्दीलाई आम माफी दिएको छ । युएई सरकारले पवित्र महिना रमजान एवम् इद पर्वका अवसरमा एक सय ६६ जना नेपाली बन्दीलाई आम माफी दिएको हो । पवित्र महिना रमजान एवं इद पर्वका अवसरमा एक सय ६६ जना नेपाली बन्दीलाई आम माफी दिइएकामा […]
तामाङ समुदायले राजतन्त्रलाई स्विकार्नु हुदैन : भिम दोङ तामाङ अध्यक्ष तामाङ समाज युएई
युएई — तामाङ समुदाय नेपालका आदिवासी जनजातिहरूमध्ये एक प्रमुख समुदाय हो। यो समुदायको आफ्नै भाषा, संस्कृति, परम्परा र पहिचान रहेको छ। नेपालमा लामो समयसम्म राजतन्त्रले शासन गरेको भए तापनि तामाङ समुदायलगायतका धेरै आदिवासी जनजातिहरूले उपेक्षा र विभेदको सामना गर्नुपरेको इतिहास छ। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि मात्रै तामाङ समुदायको राजनीतिक, सांस्कृतिक र सामाजिक अस्तित्वको पहिचान स्थापित […]
भिजिट भिषाको नाममा ठगी, युएईबाट फर्किन ज्ञानु
अशिम लोप्चन तामाङ / २६ फागुन, स्पेन — भिजिट भिषामा युएई पुर्याइएकी एक चेलिको नेपालीहरुले उद्वार गरि स्वदेश फर्काएका छन् । कम्पनीमा काम लगाउने आश्वासन दिएर युएई लगिएकी चेली ५ महिनासम्म घरेलु कामदारका रुपमा काम गरेकी थिइन् । मासिक ७०-८० हजार तलवको लोभ देखाएका विचौलियाले ३ लाख ५० हजार लिएका थिए । रामेछाप की ज्ञानु […]
युएईमा रहेका नेपालीहरूलाई दूतावासको आग्रह
युएई — अबुधाबीस्थित नेपाली दूतावासले संयुक्त अरब इमिरेट्स (युएई) मा बसोबास गर्ने र काम गर्ने सबै नेपाली नागरिकहरूलाई अनुशासन कायम राख्न, कार्यस्थल नैतिकता पालना गर्न र देशको कानून र नियमहरूको सम्मान गर्न आग्रह गर्दै एक जरुरी सूचना जारी गरेको छ। सूचनामा नेपाली कामदारहरूलाई आफ्नो कार्यस्थलमा व्यावसायिक व्यवहार प्रदर्शन गर्न र सार्वजनिक स्थानमा राम्रो आचरण कायम […]