लिस्बन — पोर्चुगलको आप्रवासन एजेन्सी (एआईएमए) ले लामो समयदेखि यहाँ बसोबास गरिरहेका तेस्रो मुलुकका नागरिकहरूका लागि ‘दीर्घकालीन निवासी’ को कानुनी हैसियत प्राप्त गर्ने प्रक्रियालाई व्यवस्थित र सहज बनाउने उद्देश्यले आज एउटा नयाँ अनलाइन अपोइन्टमेन्ट फारम सार्वजनिक गरेको छ । यो नयाँ व्यवस्थासँगै अब योग्य आवेदकहरूले सिधै एआईएमए को आधिकारिक वेबसाइटमा उपलब्ध लिंकमार्फत अपोइन्टमेन्ट फारम भर्न […]


