संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयले सन् २०२४ आर्थिक वर्षको लागि पर्यटक तथा व्यापारिक प्रयोजन (B-1/B-2) को भिसा अस्वीकृति दर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको तथ्यांक अनुसार विश्वका विभिन्न राष्ट्रहरूबाट प्राप्त आवेदनहरूको स्वीकृति र अस्वीकृतिको अवस्थामा ठूलो असमानता देखिएको छ । आर्थिक सम्पन्नता, कूटनीतिक सम्बन्ध र आन्तरिक सुरक्षा स्थितिका आधारमा भिसा अस्वीकृति दर फरक–फरक पाइएको […]


