Home Login

रोम, इटाली — युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प बीचको सम्भावित बैठकको पूर्वसन्ध्यामा, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले युक्रेनलाई औपचारिक सदस्यता बिना नेटोको जस्तै सुरक्षा ग्यारेन्टी दिने आफ्नो प्रस्तावलाई फेरि जोड दिएकी छिन् । यो प्रस्तावले इटालीको घरेलु राजनीतिमा तरंग ल्याएको छ, जहाँ सत्ता पक्ष र विपक्षी दलहरूबीच तीव्र मतभेद देखिएको छ […]

रोम, इटाली — सन् २०२४ मा इटाली युरोपमा यात्रा गर्न चाहनेहरूका लागि प्रमुख गन्तव्यको रूपमा रह्यो, जसले १० लाखभन्दा बढी शेन्जेन भिसा आवेदनहरू प्राप्त गर्यो । इटालीले कुल १ करोड २ लाख ३३ हजार ३ सय १६ आवेदनहरू प्राप्त गरेकोमा १ करोड ९८ हजार ९ सय ९९ आवेदनहरू स्वीकृत गर्यो भने १ लाख ३४ हजार […]

मिलान, इटाली — क्रोएसियाली फुटबलका सुपरस्टार तथा बालोन डी’ओर विजेता लुका मोड्रिचले स्पेनी क्लब रियल म्याड्रिडसँगको आफ्नो १३ वर्षे लामो र सफल यात्रालाई टुंग्याउँदै इटालियन सिरी ‘ए’ को प्रतिष्ठित क्लब एसी मिलानसँग अनुबन्धित भएका छन् । एसी मिलानले सोमबार आधिकारिक रूपमा मोड्रिचको अनुबन्धको घोषणा गरेको हो । लामो समयदेखि चल्दै आएको अड्कलबाजीलाई अन्त्य गर्दै ३९ […]

रोम (इटाली) — इटालीको पर्यटन क्षेत्रले पछिल्ला दुई वर्षमा अभूतपूर्व वृद्धि हासिल गरेको छ । सन् २०२४ एक कीर्तिमानी वर्ष साबित भए तापनि, सन् २०२५ को प्रारम्भिक तथ्याङ्क र विशेष घटनाहरूले यो वर्ष अझै विशाल हुने बलियो सङ्केत देखाएको छ । यसले इटालीलाई विश्वको सबैभन्दा प्रमुख पर्यटकीय गन्तव्यको रूपमा पुनः स्थापित गरेको छ । कुन […]

इटाली । इटालियन क्लब इन्टर मिलानले स्पेनिश जायन्ट बार्सिलोनालाई हराउँदै यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा इन्टरले बार्सिलोनालाई ४-३ गोल अन्तरले पराजित गर्दै समग्रमा ७-६ को अग्रता कायम गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो लेग ३३गोलको बराबरीमा रोकिएको थियो । मिलानको सान सिरो रंगशालामा भएको […]

बिजय भुसाल । मिलान — इटालीको मिलान शहरमा नेपाली पासपोर्ट बनाउन समस्या भएका नेपालीहरुका लागि घुम्ती सेवा सम्पन भएको छ। डिसेम्बर २८,२९ र ३० गरि तिन दिन सम्म चलेको सो घुम्ती सेवामा १ सय ३८ जना नेपालीको आवेदन संकलन गरिएको थियो। विद्युतीय राहदानी (ई-पासपोर्ट) नविकरण तथा नयाँ बनाउनका लागि नेपाली राजदूतावास जेनेभाको घुम्ती टोलि इटालिको […]