Home Login

हाम्रो हालको फेसबुक रिल्स

पोर्तुगल । नेपालमा भर्खरै प्रदर्शन भएको चलचित्र घरज्वाइँ अब पोर्चुगलको राजधानी लिस्बनमा पनि आजबाट प्रदर्शन हुने भएको छ। आजबाट ३१ तारिख सम्म पोर्चुगलको राजधानी लिस्बनमा चलचित्र घरज्वाइँ प्रदर्शन हुँने भएको हो । चलचित्र घरज्वाइँ जुलाई २७ तारिख आज बिहानको शो र अरु दिन बेलुकी ९:१५ को शो रहेको छ । पोर्चुगलको राजधानी लिस्बनमा चलचित्र घरज्वाइँको टिकट शुल्क […]

पोर्चुगल । नेपालमा बुद्ध जयन्तीको दिनमा प्रदर्शन भएको नेपाली चलचित्र पुजार सार्की पोर्चुगलको राजधानी लिस्बनमा पनि यहीँ जुन २२ तारिख बाट प्रदर्शन हुने भएको छ। पोर्चुगलको राजधानी लिस्बनमा जुन २२ शनिबार ,२३ आइतबार ,२४ सोमबार र मंगलबार २५ तारिख प्रदर्शन हुने भएको हो । चलचित्र पुजार सार्कीको लिस्बनमा बिहानको ११:३० को शो रहेको छ । […]

पोर्तुगल । नेपालमा बैशाख १४ गतेदेखि प्रदर्शन भएको   चलचित्र बोक्सीको घर अब पोर्चुगलको राजधानी लिस्बनमा पनि यहीँ मे १९ तारिख बाट प्रदर्शन हुने भएको छ। पोर्चुगलको राजधानी लिस्बनमा मे १९ आइतबार ,२० सोमबार ,२१ मंगलबार र बुधबार २२ तारिख  प्रदर्शन हुने भएको हो । चलचित्र बोक्सीको घर बेलुकी ९:१५ को शो रहेको छ ।   […]

पोर्तुगल । दुई दिन अघि मात्र नेपालमा प्रदर्शन भएको  चलचित्र महाजात्रा आज देखि पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन भएको छ। पोर्चुगलको राजधानी लिस्बनमा आज मार्च २४ आइतबार बिहानको ११:१५ को सोमा, प्रदर्शन भएको हो ।अब आज बेलुकीको सो ९:१५ बजे देखि रहेको छ । अझै चलचित्र महाजात्रा भोलि २५ सोमबार र २७ बुधबार पनि प्रदर्शन हुने भएको हो […]

पोर्तुगल । मार्च १ तारिख देखि प्रदर्शनमा आएको नेपाली चलचित्र अगस्त्य पहिलो र दोस्रो हप्तामा दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ प्राप्त गरेको थियो । नेपालबाट भारतमा बेचिने नेपाली महिलाको कथावस्तुमा निर्माण भएको चलचित्रलाई डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुतिमा चलचित्र निर्माण भएको थियो । चलचित्र अगस्त्य पोर्चुगलको राजधानी लिस्बनमा अप्रिल १ तारिक प्रदर्शन […]