Customize Consent Preferences

We use cookies to help you navigate efficiently and perform certain functions. You will find detailed information about all cookies under each consent category below.

The cookies that are categorized as "Necessary" are stored on your browser as they are essential for enabling the basic functionalities of the site. ... 

Always Active

Necessary cookies are required to enable the basic features of this site, such as providing secure log-in or adjusting your consent preferences. These cookies do not store any personally identifiable data.

No cookies to display.

Functional cookies help perform certain functionalities like sharing the content of the website on social media platforms, collecting feedback, and other third-party features.

No cookies to display.

Analytical cookies are used to understand how visitors interact with the website. These cookies help provide information on metrics such as the number of visitors, bounce rate, traffic source, etc.

No cookies to display.

Performance cookies are used to understand and analyze the key performance indexes of the website which helps in delivering a better user experience for the visitors.

No cookies to display.

Advertisement cookies are used to provide visitors with customized advertisements based on the pages you visited previously and to analyze the effectiveness of the ad campaigns.

No cookies to display.

चलचित्र पुजार सार्की पोर्चुगलमा प्रदर्शन हुँदै

पोर्चुगल । नेपालमा बुद्ध जयन्तीको दिनमा प्रदर्शन भएको नेपाली चलचित्र पुजार सार्की पोर्चुगलको राजधानी लिस्बनमा पनि यहीँ जुन २२ तारिख बाट प्रदर्शन हुने भएको छ।

पोर्चुगलको राजधानी लिस्बनमा जुन २२ शनिबार ,२३ आइतबार ,२४ सोमबार र मंगलबार २५ तारिख प्रदर्शन हुने भएको हो । चलचित्र पुजार सार्कीको लिस्बनमा बिहानको ११:३० को शो रहेको छ ।

चलचित्र पुजार सार्की पोर्चुगल लगायत अरु युरोपेली देशहरूमा पनि प्रदर्शन हुने भएको छ।

पोर्चुगलको राजधानी लिस्बनमा चलचित्र पुजार सार्कीको टिकट शुल्क १२.५० युरो रहेको छ। १२ वर्षभन्दा मुनिकोलाई १० युरो मात्र रहेको छ।

पोर्तुगलमा नेप्स इन्टरटेनमेन्टले चलचित्र प्रदर्शनमा ल्याउने भएको हो । नेपाली भाषा,नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया र प्रबर्द्धन गरौ’ भन्ने उदेश्यका साथ स्थापना भएको नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा विभिन्न नेपाली चलचित्र प्रदर्शनि र सांगीतिक कार्यक्रम गर्दै आएको छ ।

टिकटको लागि नेप्स इन्टरटेन्मेन्टको https://www.nepsentertainment.com वेबसाइटमा गएर पनि तपाईँले टिकट लिन सक्नु हुनेछ वा तल दिएको सम्पर्क नम्बर +351-920283319 मा पनि सम्पर्क गरी टिकट लिन सक्नुहुनेछ ।

नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा प्रदर्शनमा ल्याउन लागेको चलचित्र पूजा सार्की यो भन्दा पहिला पनि थुप्रै चलचित्रहरु प्रदर्शनमा ल्याएको छ ।

फिल्मलाई ‘राष्ट्रिय अवार्ड’ विजेता दिनेश राउतले निर्देशन गरेका हुन् । ‘प्रसाद’ र ‘प्रकाश’ जस्तो अब्बल कोटीको फिल्म दिएका उनीप्रति दर्शकको एउटा तप्कामा ठूलो अपेक्षा छ ।

त्यसको प्रभाव फिल्मको व्यापारमा देखिन सक्नेछ । र, पहिलोपटक तीन ‘स्टार’ अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह एकसाथ देखिएकाले उनीहरुको स्टारडमको फाइदा पनि फिल्मलाई हुने देखिन्छ । फिल्मले जातीय विभेदविरुद्ध तीन पात्रले गर्ने संघर्षको कथा भनेको छ ।

फिल्ममा अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ । विकास सुवेदीको लेखन रहेको फिल्मलाई संगीतकार समेत रहेका सुवास भुसालले निर्माण गरेका हुन् । राजेश श्रेष्ठको डिओपी रहेको फिल्मलाई भरत रेग्मीले सम्पादन गरेका हुन् ।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *