एलिया लिम्बु । साइप्रस — नेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन तथा आठौं बार्षिकोत्सव गत आइतबार लिमासोल स्थित इन्डियन रेस्टुरेन्टमा संस्थाको सल्लाहकार माया लोप्चन तामाङको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त सम्पन्न अधिवेशनमा ब्रिटिश आर्मीमा कार्यरत अमृत मोक्तान तामाङको प्रमुख आतिथ्यता रहेको थियो । सन् २०१६ मा स्थापना भएको नेपाल तामाङ घेदुङ साइप्रस, संस्थामा रहेका […]