
जसमान दर्नाल जिवन, जाग्रेब — युरोपेली देश क्रोसोयाको राजधानी समेत रहेको सुन्दर शहर जाग्रेबमा चर्चित नेपाली गायिका रचना रिमालको धमाकेदार प्रस्तुतिको कार्यक्रम रहेको छ। नेपाली नारिहरुको महान चाड तिजको पेरि फेरि पारेर गायिका रचनाको जाग्रेबमा भव्य रूपमा आयोजना हुने भएको छ । नेपाली गित संगीतप्रेमीहरूका लागि विशेष आकर्षणका रूपमा लोकप्रिय गायिका रचना रिमाल लाईभ गायन […]