साइप्रस — नेपालीहरुको महान चाड बडादशैंको अवसरमा साइप्रसको राजधानी निकोसियामा एक भव्य दशैं विशेष कार्यक्रम आयोजना हुने भएको छ । प्रवासमा रहेर पनि आफ्नो संस्कृति, परम्परा र चाडपर्वलाई जीवन्त राख्ने उद्देश्यले ‘निकोसिया युवा क्लब’ले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रम यही आउँदो अक्टोबर ५ तारिख आइतबारका दिन निकोसियास्थित ‘एन्टोनाकिस बार रेस्टुरेन्ट’ मा आयोजना […]


