Home Login

पोर्चुगल — नेपालमा पौष २६ गते बाट प्रदर्शनमा आउने चलचित्र कार्साङ पोर्चुगलको राजधानी लिस्बनमा पनि प्रदर्शन हुने भएको छ। नेपाली चलचित्र क्षेत्रमा एकपछि अर्को सफलता मिलिरहेको अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको यस चलचित्रमा निर्देशक यम शेर्पाले गरेका छन्। पौष २६ गते बाट प्रदर्शनमा आउने चलचित्रमा अभिनेता दयाहाङ राई लगायत जितु नेपाल, सिर्जना निङलेखु, दीया […]

पोर्चुगल — नेपाली गीत संगीत क्षेत्रमा स्वदेशमा भन्दा पनि विदेशमा थुप्रै रुचाइरहेको पाइन्छ। नेपालमा मेला महोत्सवमा व्यस्त रहेका गायक गायिकाहरू अहिले विदेशमा पनि थुप्रै सांगीतिक कार्यक्रमहरु गर्दै आइरहेका छन्। रोजगार तथा अध्ययनका लागि विदेश आएका नेपालीहरू अहिले सांगीतिक क्षेत्रमा पनि निकै उत्साहित देखिन्छन्। युरोपेली मुलुक बेल्जियम र बेलायतपछिको धेरै नेपालीहरु बसोबास गर्ने देश हो पोर्चुगल […]

अमित भट्ट — पोर्चुगल, जुन आजकल नेपालीहरूका लागि रोजगारीको गन्तव्य बन्दै गएको छ, विभिन्न चुनौती र अवसरले भरिएको देश हो। रोजगारको खोजीमा पोर्चुगल पुग्ने नेपालीहरूको जीवन त्यति सजिलो भने छैन। संघर्ष, परिश्रम, र केही अनिश्चितताको बाबजुद पनि, धेरै नेपालीले यहाँ आफ्नो भविष्य उज्यालो बनाउन खोजिरहेका छन्। संघर्षको कठोर यथार्थ पोर्चुगल पुगेपछि नेपाली कामदारले भोग्नुपर्ने पहिलो […]

लिस्बन — लिस्बन मेट्रोमा ब्रेकडाउनको कारण बिहीवार मेट्रो सर्कुलेशन अवरुद्ध भएको थियो । यसले गर्द हजारौं प्रयोगकर्ताहरूलाई असर परेको छ। रेल बिग्रिएपछि पहेँलो र हरियो लाइन बिहानै अवरुद्ध भएको थियो भने यसअघि पनि समस्या भोगेको निलो लाइन बिहान १०ः३० बजेदेखि नै सञ्चालनमा आएको थियो । बिहान ११ बजेर ४५ मिनेटमा पहेँलो रेखाले निरन्तरता दियो । […]

(अन्तर्राष्ट्रिय दुईवटा रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको अडिसन युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्वनमा हुँदै।) पोर्चुगल — सन् २०२३ मा इन्ट्रानेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले विश्वभर छरिएर रहेका नेपाली भाषी समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरु पहिचान गर्नका लागि विश्वस्तरीय अन्तर्राष्ट्रिय दुईवटा रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो […]

एलिया लिम्बु । साइप्रस — चितवन सेवा समाज साइप्रसको पाँचौं अधिवेशन तथा ९ औ बार्षिक साधारणसभा बुधबार अनलाइन माध्यमबाट सम्पन्न भएको छ। स्थापनाकाल देखि नै युरोपेली मुलुक साइप्रसमा एक सक्रिय संस्था चितवन सेवा समाज साइप्रसले पाँचौं अधिवेशनबाट लक्ष्मी रेग्मीको अध्यक्षमा तीन उपाध्यक्ष, एक महासचिव, एक सचिव,एक सहसचिव, एक कोषाध्यक्ष र एक सह-कोषाध्यक्ष गरी ९ कार्यसमिति […]

इन्दिरा चाम्लिंग । काजाब्लाका क्यासेल्लो — तमु समाज बेल्जियमको २६०९ औ तमु ल्होछार  लुभेन स्थित काजाब्लांका क्यासेल्लोको डोनबोस्को हलमा भब्य रूपले मनाईएको छ । कार्यक्रमको प्रमुख अतिथी रूस कार्की कावा राजदुत नेपाली दुतावास ,ब्रसेल्स रहनु भएको थियो । बिशेष अतिथी एनआरएनए बेल्जियमकी अध्यक्ष सिता सापकोटा  र अर्का बिशेष अतिथी नेपाल आदिबासी जनजाति महासंघ ,बेल्जियम अध्यक्ष […]

अशिम लोप्चन। माल्टा — दयाहाङ राई स्टारर फिल्म ‘कार्साङ’ निर्देशक यम शेर्पाद्वारा निर्देशित, युरोपेली मुलुक माल्टामा प्रदर्शन हुने भएको छ। नेपालमा पौष २६ गते रिलिज हुने यो चलचित्र जनवरी १७ र १८ मा माल्टाको ग्यालेरिया सिनेमा (Fgura) हलमा प्रदर्शन हुने भएको छ। ‘नेपाली भाषा, नेपाली संस्कृति र नेपाली चलचित्रलाई माया र प्रवर्द्धन गरौं’ भन्ने उद्देश्यका […]

अशिम लोप्चन। माल्टा — दयाहाङ राई स्टारर फिल्म ‘कार्साङ’ निर्देशक यम शेर्पाद्वारा निर्देशित, युरोपेली मुलुक माल्टामा प्रदर्शन हुने भएको छ। नेपालमा पौष २६ गते रिलिज हुने यो चलचित्र जनवरी १७ र १८ मा माल्टाको ग्यालेरिया सिनेमा (Fgura) हलमा प्रदर्शन हुने भएको छ। ‘नेपाली भाषा, नेपाली संस्कृति र नेपाली चलचित्रलाई माया र प्रवर्द्धन गरौं’ भन्ने उद्देश्यका […]

पोर्चुगल— पोर्चुगलका नवनियुक्त राजदूत प्रकाशमणि पौडेलले लिए राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले पोर्चुगल लगायत विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ गराएका हुन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले पोर्चुगल, मलेसिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम र डेनमार्कका लागि नवनियुक्त राजदूतहरूलाई शपथ […]