Home Login

डिसेम्बर ५ बिहीवार । रासस साउदी अरब सरकारले दुई महिनाका निम्ति ‘हुरुब’ हटाएको छ । साउदी सरकारको यो निर्णयसँगै त्याहा अवैध रूपमा रहेका नेपाली लगायत आप्रवासी कामदारलाई वैध हुने बाटो खुलेको छ। साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले एक सूचना प्रकाशित गरी दुई महिनाका निम्ति हुरुब हटाइएको जनाएको छ । साउदीले सन् २०२४ डिसेम्बर […]

पोर्चुगल । लिम्बुहरूको महान चाड चासोक तङनाम ५०८४ लाई  मध्यनजर गर्दै किरात याक्थुङ चुम्लुङ पोर्चुगलले शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। पोर्चुगलको राजधानी लिस्बोन स्थित सिटि वोकमुन्दोमा  १६ डिसेम्बर सोमबार उक्त कार्यक्रम हुने भएको हो। चासोक तङनाम ५०८४ कसरी मनाउँछन् : चासोक (न्वागीपूजा) अर्थात् उँधौलीलाई लिम्बूहरूले परिश्रमको फल खाने उपयुक्त समय […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका छन् । उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज (मंगलबार) बिहान उपचारार्थ भर्ना गरिएको हो ।

काठमाडौं : नेपाललाई चीनले ९ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेको छ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा चीनका राष्ट्रपति सि चिनफिङले नेपाललाई ५०० मिलियन आरएमबी करिब नौ अर्ब रुपैयाँ अनुदान सहयोगको घोषणा गरेका हुन्।  मंगलबार बेइजिङमा भएको द्विपक्षीय भेटवार्तामा परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले राष्ट्रपति सिले ९ अर्ब अनुदान दिने घोषणा गरेको बताएका […]

अशिम लोप्चन तामाङ स्पेन — युरोपेली मुलुक स्पेनको दोनस्ती सानसेवाष्टियनमा नेपाली समाज गठन भएको छ। स्पेनमा क्षेत्रीय नेपाली समाज पाँच सदस्य सहितको समिति गठन भएको हो । सोमबार सम्पन्न उक्त गठनमा अशोक लामा अध्यक्ष पदमा सर्बसहमत चयन भएका छन्।त्यस्तै उपाध्यक्षमा चिरञ्जीवी आचार्य,कोषाध्यक्षमा कमल बाहादुर थापा,सचिवमा सोमनाथ शर्मा,सदस्यमा अरुण दया पोख्रेल,नीराजन थापा चयन भएका छन्। त्यस्तै […]

अशिम लोप्चन तामाङ । स्पेन — युरोपेली मुलुक स्पेनको दोनस्तिमा क्षेत्रीय नेपाली समाज गठन भएको छ। स्पेनमा क्षेत्रीय नेपाली समाज पाँच सदस्य सहितको समिति गठन भएको हो । सोमबार सम्पन्न उक्त गठनमा अशोक लामा अध्यक्ष पदमा सर्बसहमत चयन भएका छन्।त्यस्तै उपाध्यक्षमा चिरञ्जीवी आचार्य,कोषाध्यक्षमा कमल बाहादुर थापा,सचिवमा सोमनाथ शर्मा,सदस्यमा अरुण दया पोख्रेल,नीराजन थापा चयन भएका छन्। […]

अशिम लोप्चन तामाङ । स्पेन — युरोपेली मुलुक स्पेनको दोनेस्टीमा क्षेत्रीय नेपाली समाज गठन भएको छ। स्पेनमा क्षेत्रीय नेपाली समाज पाँच सदस्य सहितको समिति गठन भएको हो । सोमबार सम्पन्न उक्त गठनमा अशोक लामा अध्यक्ष पदमा सर्बसहमत चयन भएका छन्।त्यस्तै उपाध्यक्षमा चिरञ्जीवी आचार्य,कोषाध्यक्षमा कमल बाहादुर थापा,सचिवमा सोमनाथ शर्मा,सदस्यमा अरुण दया पोख्रेल,नीराजन थापा चयन भएका छन्। […]

लिस्बन । डिसेम्बर ३ र १० तारिख विहान ६ :३० बजे देखि १० बजेसम्म लिस्बनको मेट्रो सेवा बन्द हुने भएको छ।लिस्बन मेट्रोले आफ्नो माग पूरा गर्नको लागि नोभेम्बर ६ र १४ तारिख पनि हडताल गरि मेट्रो बन्द गरेको थियो, उक्त मेट्रो सेवा फेरि पनि डिसेम्बर ३ र १० तारिख बन्द हुने भएको हो। उक्त दिन […]

पोर्चुगिज फुटबल टोली विश्व च्याम्पियन अर्जेन्टिनाको नेतृत्वमा जारी रहेको सुचीमा बेल्जियमलाई पछि पार्दै फिफा वरियतामा छैटौं स्थानमा उक्लिएको छ । पछिल्लो अपडेटदेखि, अक्टोबरको अन्त्यमा, पोर्चुगलले नेसन्स लिग समूह चरणका अन्तिम दुई खेलहरूमा पोल्याण्डलाई घरेलु मैदानमा (५-१) र क्रोएसियासँग (१-१) बराबरी खेलेको थियो। पोर्चुगलले बेल्जियमलाई पछि पारेको थियो। छैटौंबाट आठौंमा झरेको छ। नेदरल्यान्ड्सलाई पनि पछि पार्दै […]

जसमान दर्नाल जिवन । जर्मनी — यहीँ नोभेम्बर तीन अर्थात भाइटिकाको दिन क्रोएसिया स्थित धर्म दिदिको हातबाट भाइ टीका लगाउन आफू कार्यरत क्षेत्र क्रोएसियाको सिबिनिक देखि पुला गएका २७ वर्षीय मर्स्याङ्ग्दी गाउपालिका वडा न. ३ लमजुङ स्थाइ घर भएका रु प्रसाद गुरुङको आकस्मिक हृदयघात भै अस्पताल ल्यैजादा ल्यैजादै मृत्यु भएको र उनको शब पठाउन विभिन्न […]