Home Login

पोर्तुगल । पोर्चुगलमा १५ देखि ३९ वर्षको उमेरमा जन्मेका ८५०,००० भन्दा बढी व्यक्तिहरूले आफ्नो देश बाहिर अएर बस्ने र काम गर्ने भएका छन्। पोर्चुगलमा १५ देखि ३९ वर्षको उमेरमा जन्मेका करिब ३० प्रतिशतले बसाइँ सर्ने निर्णय गरेका छन् । इमिग्रेशन अब्जर्भेटरीको तथ्याङ्क अनुसार र एक्सप्रेसो द्वारा रिपोर्ट गरिएकोमा यो प्रतिशत 850,000 भन्दा बढी मानिसहरूसँग मेल […]

काठमाडौं । स्वर्गीय गायिका निरा छन्त्यालको अन्तिम गीत माघ १ गते सार्वजानिक हुने भएको छ । निराको सम्झाना र सम्मान स्वरुप यो गीत सार्वजानिक हुन लागेको गायक विनोद ढकालले जानकारी दिएका छन् । घर मेरो खोटाङको चिसापानीमा ,के मरि लानुछ जिन्दगानिमा भने गीत विनोद ढकाल र स्वर्गीय निरा छन्त्यालको स्वार रहेको छ । शब्दमा नवीन […]

           Photo : The Portugal News पोर्तुगल । Jornal De Negócios अनुसार आधा भन्दा बढी पोर्तुगालको नगरपालिकाहरूले (60%) IRS राजस्वको अंश केही % नागरिकलाई दिने भएको छ । सबैभन्दा ठूलो नगरपालिकाहरू मध्ये, लिस्बन बासिन्दाहरूलाई IRS को 4.5%, पोर्टो 1.5%, Gaia 2.5%, Loures 0.25% र ब्रागाले 2%  फिर्ता गर्ने छ। ४२ स्थानीय […]

माल्टा । रोजगारीको क्रममा माल्टामा रहनु भएको अमन बुढाथोकीको हिजो मिति २०२४ जनवरी ११ तारिख उपचारको क्रममा माल्टाको “Mater Dei” अस्पतालमा अल्पायुमै असमायिक निधन भएको छ । मृतक स्व. अमन बुढाथोकी प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना सहित गहिरो समवेदना प्रकट गर्दछौँ। उहाँको परीवार संग छलफल […]

             फोटो : The Portugal News  पोर्चुगल । पोर्चुगलका राष्ट्रपतिले पोर्चुगलबाट विदेशी नागरिकहरूको प्रवेश, बस्न, बाहिर निस्कने र हटाउने नयाँ नियमहरू जारी गरेका छ । जसमा पारिवारिक पुनर्मिलनका लागि अनुरोधहरू सहज बनाउने उपाय समावेश छ। पोर्तुगल । सरकारी डिप्लोमाले विदेशी कानूनको नियामक आदेशमा परिवर्तनहरू समावेश गर्छ ।  यसलाई विदेशी र […]

            फोटो : The Portugal News पोर्तुगल । क्यानाडाको अध्यागमन एजेन्सी क्यानाडा सीआईएसद्वारा गरिएको एक अध्ययनले सन् २००९ देखि २०२१ सम्मको अध्यागमन सम्बन्धी सबैभन्दा भर्खरको यूरोस्टेट डाटाको विश्लेषण गरी तेस्रो देशका बासिन्दाहरूको सबैभन्दा बढी र सबैभन्दा कम प्रतिशत कुन देशमा नागरिक बन्ने गरेको छ भनी निर्धारण गरेको छ। दश देशहरू […]

पोर्चुगल । सोसियल सेक्युरिटी को वेबसाईटमा तपाइँको ट्याक्स कत्ती महिनाको गएको छ वा छैन भनेर यसरी हेर्न सक्नुहुन्छ । १, सबैभन्दा पहिले तपाईंको मोबाइल वा कम्प्युटरको गुगल क्रोम ब्राउजर खोल्नुस । २, त्यसपछि https://app.seg-social.pt/ptss/ptss/?dswid=4828  साइटमा जानुस् । ३, यदि तपाइले मोबाइल बाट चलाउदै हुनुहुन्छ भने साइट खुलिसकेपछी Address bar को  दाहिनेपट्टि रहेको तिनवटा थोप्ला भएको […]

पोर्चुगल । युरोपेली मुलुक पोर्तुगलमा आज भोलि कार्यक्रमहरु धेरै हुने गर्दछ । करिब ५०/६० हजार नेपाली भएको देश पोर्तुगलमा कार्यक्रम हुनु भनेको सामान्य हो । यम बुद्धको झझल्को दिने गरि गरिने  र्‍याप कार्यक्रमको आयोजना उडानले गरेका हुन्। उडानले यस कार्यक्रम पोहिले चोटी गर्न लागेको हो । उडान र्‍याप गायक पनि हुन् । उडानको र्‍याप गीतहरु […]

            फोटो — gonçalo poço fotografia पोर्चुगल । २०२४ को पहिलो हिउँ पोर्चुगलमा सेरा डा एस्ट्रेला र गेरसमा परेको छ। हिजो जनवरी ५ तारिक पोर्चुगलमा पहिलो हिउँ परेको थियो। gonçalo poço fotografia ले आफ्नो फेस्बुकमा फोटो राख्दै जानकारी दिएका हुन् । उनि फोटो पत्रकार हुन । उनिले विभिन्न ठाउँमा गएर […]

पोर्तुगल । 2022 मा पोर्तुगल आउँनु हुने साथीहरु लाई खुशीको खबर सहित अब आफ्नो डकुमेन्टहरु तयारी गर्नु होला । AIMA (SEF) ले 2022 मार्च 30 सम्मको दोस्रो E-Mail पालेको छ । अब अप्रिल देखि सेफ-लक गर्नु भएको साथीहरुले नेपाल देखि पोर्तुगल सम्मको चाहिने सबै डकुमेन्ट तयार गरि बस्नु होला ।