काठमाडौं । ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । ग्लोरी मिडियाको आयोजनामा सुकेधारा निलोपुल स्थित ब्रेनल्याण्ड एकेडेमीमा भाद्र १५ गते शनिवार उक्त अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो। सो अवसरमा ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले सभापतित्वको आसनबाट बोल्नुहुँदै प्रतियोगीले १८ घण्टा बराबर करिब २० दिन अवधिको कोरियोग्राफीसहित व्यक्तित्व विकास, आत्मविश्वास, मोडलिङ, क्यामेरा […]


