पोर्चुगल — पोर्चुगलस्थित नेपाली राजदूतावासले मदेरा (Madeira) मा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गर्दै राहदानी नवीकरण तथा अन्य कन्सुलर सेवाहरू प्रदान गर्न दुई दिने ‘घुम्ती शिविर’ सञ्चालन गर्ने भएको छ । दूतावासले एक सूचना जारी गर्दै राहदानीको म्याद सकिएका, बिग्रिएका वा म्याद ६ महिनाभन्दा कम बाँकी रहेका नेपाली नागरिकहरूलाई पायक पर्ने स्थानमै गएर सेवा प्रवाह […]


