Home Login

युरोप । युरोकप २०२४ को सेमिफाइनल खेल तय भएका छ । पहिलो खेल स्पेन र फ्रान्स बीच हुने भएको छ । यस खेल जुलाई ९ मङ्गलबार हुने भएको छ । खेल पोर्चुगलको समय अनुसार बेलुकी ८ बजे हुने भएको छ। त्यस्तै अर्को सेमिफाइनलको दोस्रो खेल नेदरल्याण्ड्स र इङ्गल्याण्ड बीच हुने भएको छ । यस खेल […]

जसमान दर्नाल जिवन । युरोपेली देश क्रोसियाको राजधानी स्थित जाग्रीब शहरमा नयाँ नेपाली मार्केटको उद्घाटन । क्रोसिया । कबिर २३ हजार नेपाली समुदायको बसोबास रहेको क्रोसियाको नेपाली समुदायलाई लक्षित गरेर आइतबार एक औपचारिक कार्यक्रम गर्दै “काठमाडौ लाइफ” नामक मार्केटको उद्घाटन भएको हो। नेपाली हिन्दु सस्कार अनुसार मार्केटको द्वारमा मैन बत्ती प्रज्वलित गर्दै NRNA क्रोसियाका अध्यक्ष […]

पोर्चुगल । युरोपेली मुलुक पोर्चुगलमा एक सक्रिय संस्था बाग्लुङ समाज पोर्चुगलको तेस्रो अधिबेशन तथा सांगीतिक कार्यक्रमका हुने भएको छ । तेस्रो अधिबेशन तथा सांगीतिक कार्यक्रमका लागि चर्चित लोकदोहोरी गायक तथा सर्जक विष्णु खत्री पोर्चुगल आउने भएका हुन् । कार्यक्रम यही जुलाई १५ तारिख पोर्चुगलको मुटु राजधानीमा रहेको वेलाबिस्ता पार्कमा हुने भएको छ ।

स्पेन, जर्मनी, पोर्चुगल, फ्रान्स, नेदरल्याण्ड्स, टर्की, इंग्ल्याण्ड र स्वीट्जरल्याण्ड अन्तिम आठमा रहेका छन् । स्पेन विरुद्ध जर्मनी यस वर्षको प्रतियोगिताको उत्कृष्ट टोली रहेको स्पेनले शुक्रबार बेलुकी ५ बजे स्टटगार्ट एरिनामा पहिलो क्वार्टरफाइनलमा आयोजक जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ । पोर्चुगल विरुद्ध फ्रान्स पोर्चुगल विरुद्ध फ्रान्स शुक्रबारको अपरिहार्य ड्रामा रात 8 बजे ह्याम्बर्गको भोक्सपार्कस्टेडियनमा समाप्त हुनेछ। प्रतियोगिता सुरु […]

पोर्चुगल एक्स्प्याट इनसाइडर २०२४ को रैंकिंगमा १५ औं स्थानमा रहेको छ ।जसले विदेशमा बस्ने मानिसहरूका लागि उत्कृष्ट देशहरूको मूल्याङ्कन गर्दछ। पोर्चुगल । २०१४ देखि इन्टरनेसनले तयार पारेको ५३ देशहरू मूल्याङ्कन गरेको र्याङ्किङको नेतृत्वमा पानामा तेस्रो स्थानबाट पहिलो स्थानमा उक्लिएको छ । त्यसपछि मेक्सिको र इन्डोनेसिया रहेका छन्। यो चौथो स्थानमा मात्र छ कि पहिलो युरोपेली […]

युरोप । पछिल्लो समय युवा पुस्ताका चर्चित हाँस्य कलाकार तथा कमेडियन सुमन कार्की ,भरतमणि पौडेल र कैलाश कार्कीले ‘अब हाँस्छ युरोप’ टाइटल लिएर युरोप टुर गर्ने भएका छन्। उनीहरूले युरोपको विभिन्न देशहरूमा आफ्नो प्रस्तुति दिनेछन्। (मामा इभेन्ट र गुरुङ के.एन.एस इन्टरटेनमेन्ट) द्वारा आयोजना गरेको यस कार्यक्रममा उनीहरू युरोप आउने भएका हुन् । युरोपमा बस्ने नेपालीहरूको […]

युरोप । गोलरक्षक डिओगो कोस्टाले टाइब्रेकरमा ३ पेनाल्टी बचाउँदा पोर्चुगल स्लोभेनियालाई हराउँदै युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि गोल नहुँदा खेल टाइब्रेकरमा पुगेको थियो । फ्रान्कफर्टमा सम्पन्न खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा पेनाल्टी चुकाउँदा खेल टाइब्रेकरसम्म पुगेको थियो । टाइब्रेकरमा गोलरक्षक कोस्टाले तीनै […]

साइप्रस । साइप्रसमा एक सक्रिय संस्था किरात या¥क्थुङ चुम्लुङ साइप्रसले सिसेक्पा तङ्¥नाम येले तंङ¥वे -५०८४ (साउने सङ्क्राति -२०८१) कार्यक्रम जुलाई २१ तारिख मनाउने भएको छ। भाषा ,धर्म,संस्कार ,संस्कृतिको संरक्षण गरौँ लोपोन्मुख पहिचान र इतिहासको अस्तित्व जोगाऔँ भन्ने मूल नाराका साथ यस कार्यक्रम मनाउने भएको हो । कार्यक्रम साइप्रसको पापोस सहरमा रहेको (The Back Street Asian […]

इजरायल । इजरायलले नेपालबाट लैजाने श्रमिकको संख्या बढाउँदै लगेको छ । केयर गिभरका लागि अब ८०० जना श्रमिक इजरायल जान पाउने भएका छन् । वैदेशिक रोजगार बिभागले उम्मेदावारको लागि आवेदन माग गरेको छ । ८०० मध्ये ५०० जना मुख्य र ३०० जना वैकल्पिक उम्मेदवार हुने सूचनामा उल्लेख छ । ६० प्रतिशत महिला र ४० प्रतिशत […]

साइप्रस । मगर समुदायहरूको एउटा साझा संस्था अथवा छाता नेपाल मगर संघ,युरोप शाखा साइप्रसले माघे संक्रान्ति विशेष सांगीतिक तथा साँस्कृतिक कार्यक्रम-2024 मा आर्थिक,भौतिक, नैतिक सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरु साथै स्थानीय कलाकार हरु लाई सदा उच्च सम्मान गर्दै भेटघाट तथा सम्मान कार्यक्रम गर्ने भएको छ। युरोपेली मुलुक साइप्रसमा रहेको यो संस्थाले विभिन्न सामाजिक कार्यहरू गर्दै […]