इजरायलमा थपिदै रोजगारी

इजरायल । इजरायलले नेपालबाट लैजाने श्रमिकको संख्या बढाउँदै लगेको छ । केयर गिभरका लागि अब ८०० जना श्रमिक इजरायल जान पाउने भएका छन् ।

वैदेशिक रोजगार बिभागले उम्मेदावारको लागि आवेदन माग गरेको छ । ८०० मध्ये ५०० जना मुख्य र ३०० जना वैकल्पिक उम्मेदवार हुने सूचनामा उल्लेख छ । ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष इजरायल जान पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *