Home Login

लन्डन । आइतबार लन्डन नजीकै केम्प्टन पार्कमा तमु धिं युकेद्वारा आयोजित १६ औं नेपाली  मेलामा भूतपूर्व गोर्खा सैनिक तथा परिवार लगायत  झन्डै १३  हजार नेपालीले भाग लिएका छन्। उक्त मेलालाई सम्बोधन गर्दै  सामाजिक अभियन्ता तथा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफुले शुरु गरेको उज्यालो नेपाल अभियानलाई  साथ दिन आग्रह गरे । घिसिङले […]

काठमाडौं — कुनै बेला झापाको सानो घुम्ती पसलमा चटपटे बनाउँदै गीत गाएर आफ्नो प्रतिभा सुनाउने सानी किशोरी, आज नेपाली सांगीतिक आकाशकी चम्किलो तारा बनेकी छिन् । उनी हुन्, गायिका रचना रिमाल । हाल उनी युरोपका विभिन्न देशमा आफ्नो सुमधुर स्वरले हजारौं नेपालीको मन जितिरहेकी छिन् । हरितालिका तीजको अवसरमा आयोजित सांगीतिक कार्यक्रमका लागि युरोप पुगेकी […]

पोर्चुगल (लिस्बन) — नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा, नेप्लिज वोमन एसोशियसन पोर्चुगलले आयोजना गरेको “तीज विशेष कार्यक्रम” यहाँस्थित मार्तिम मुनिज पार्कमा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित लोक तथा दोहोरी गायक शिरीष देवकोटाको प्रस्तुतिमा दर्शकहरूले भरपुर मनोरञ्जन लिएका थिए । आइतबार आयोजित उक्त कार्यक्रममा पोर्चुगलमा रहेका नेपाली महिला तथा […]

म्यानचेस्टर — गायक, संगीतकार तथा नेपाल आईडलका लोकप्रिय जज कालीप्रसाद बास्कोटाले दशैं- तिहार लक्षित युके टुर गर्ने भएका छन् । ८८४८ भाईभ्सले गर्न लागेको युके टुरको पहिलो कार्यक्रम म्यानचेस्टरमा हुनेछ । अक्टोबर १२ आइतबार म्यानचेस्टरमा पहिलो पटक नेपालकै झल्को दिने गरि दशैं र तिहार कार्यक्रम राखिएको आयोजक ८८४८ भाइभ्सका प्रवन्ध निर्देशक मनोज बजगाईले जानकारी दिए […]

काठमाडौँ । पछिल्लो समय विश्वमा आर्थिक अवसर, राजनीतिक स्थिरता र राम्रो जीवनस्तरको खोजीमा आफ्नो देश छाडेर अन्य देशमा बसाइँ सर्नेहरूको संख्या निरन्तर बढिरहेको छ । संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाहरूले सार्वजनिक गरेका सन् २०२४ तथा २०२५ का प्रारम्भिक तथ्याङ्कहरूले आप्रवासीहरूका लागि केही देशहरू प्रमुख गन्तव्य बनिरहेको देखाएका छन् । यसरी आप्रवासीहरूलाई आकर्षित गर्ने देशहरूको […]

पोर्चुगल (लिस्बन) । पोर्चुगल सरकारले ग्रामीण क्षेत्रमा हालैको भिषण डढेलोका कारण घरबास गुमाएका नागरिकहरूका लागि एक महत्वपूर्ण आर्थिक सहायता प्याकेजको घोषणा गरेको छ । प्रधानमन्त्री लुइस मोंटेनेग्रो सरकारले आगलागीबाट पूर्णरुपमा नष्ट भएका निजी घरहरूको पुनर्निर्माणका लागि २ लाख ५० हजार युरो (करिब ३ करोड ५० लाख नेपाली रुपैयाँ) सम्मको खर्च शतप्रतिशत बेहोर्ने निर्णय गरेको हो […]

इटली — अमेरिकाको नयाँ भन्सार नियमका कारण युरोपका धेरै पोस्ट सेवाहरूले अमेरिका पठाइने धेरैजसो पार्सल सेवा स्थगित गरेका छन् । जर्मनीको ठूला पोस्ट तथा ढुवानी कम्पनी डिएचएल ग्रुपले शुक्रबार घोषणा गर्दै निजी र व्यावसायिक सामानहरू अमेरिकातर्फ पोस्टमार्फत पठाउने सेवा अस्थायी रूपमा बन्द गरेको जनाएको छ । यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना हस्ताक्षर […]

युनाइटेड अरब इमिरेट्स (यूएई) — खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (यूएई)मा एकै महिना ३२ जना नेपालीको मृत्यु भएको छ । यूएईस्थित नेपाली दूतावासका अनुसार चालु आर्थिक वर्ष २०८२ / ८३ को पहिलो महिना साउनमा वैदेशिक रोजगारीका क्रममा यूएईमा रहेका ३२ नेपालीको मृत्यु भएको हो । अघिल्लो आर्थिक वर्ष २०८१ / ८२ को पहिलो महिना यूएईमा […]

न्युजिल्याण्ड — नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोल मेसिनका उपनामले परिचित सावित्रा भण्डारी ‘साम्बा’ यही सेप्टेम्बर २ मा न्युजिल्याण्डको अकल्याण्डमा अवतरण गर्ने भएकी छन् । अष्ट्रेलियन ‘ए-लिग’ क्लब वेलिङ्टन फिनिक्ससँग अनुबन्धित भएपछि आफ्नो नयाँ व्यावसायिक यात्राका लागि न्युजिल्याण्ड पुग्न लागेकी साम्बालाई त्यहाँस्थित नेपाली क्लबहरू र नेपाली महावाणिज्य दूतावासले भव्य स्वागतको तयारी गरेका छन् […]

साउदी अरेबिया (रियाद) — पोर्चुगलका सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो अद्भूत करियरमा अर्को ऐतिहासिक कोसेढुङ्गा पार गरेका छन् । उनी व्यावसायिक फुटबलको इतिहासमा चार फरक क्लब र आफ्नो राष्ट्रिय टोलीका लागि १ सय भन्दा बढी गोल गर्ने पहिलो र एकमात्र खेलाडी बन्न सफल भएका छन् । साउदी प्रो लिगमा अल-नासरका लागि खेल्दै उनले यो दुर्लभ […]