Home Login

काठमाडौँ – नेपाली सांगीतिक आकाशमा एकपछि अर्को लोकप्रिय गीतहरू पस्कँदै आएका गायक रमेश राज भट्टराईले आफ्नो नयाँ सांगीतिक कोसेली ‘एनि हाउ पैसा कमाउ’ सार्वजनिक गरेका छन् । समसामयिक विषयवस्तुलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको यो गीतले छोटो समयमै दर्शक तथा श्रोताको ध्यान खिच्न सफल भएको छ । आफ्नो सांगीतिक यात्रामा ‘बहुला’ गीतबाट “बहुला गायक” को उपनामले […]

सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्तमा २२ प्रतिशतले पर्यटक आगमनमा वृद्धि भएको देखिएको छ । तर यसै बर्षको फेब्रुअरी, मार्च र अप्रिलको तुलनामा भने उच्च गिरावट आएको छ । बोर्डको तथ्याङ्क अनुसार नेपाल आएका पर्यटकमध्ये भारतबाट ३५ […]

काबुल, अफगानिस्तान — पूर्वी अफगानिस्तानको खोस्त र पक्तिका प्रान्तको सीमावर्ती क्षेत्रमा गएको शक्तिशाली भूकम्पले विनाशकारी क्षति पुऱ्याएको छ । स्थानीय समयअनुसार मंगलबार राति गएको ६.० म्याग्निच्युडको भूकम्पका कारण मृत्यु हुनेको संख्या १ हजार नाघेको छ भने घाइते हुनेहरूको संख्या १ हजार ५ सय भन्दा बढी रहेको छ । अधिकारीहरूले दुर्गम क्षेत्रहरूमा उद्धार कार्य जारी रहेकाले […]

पोर्चुगल (लिस्बन) —  संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को सुखद् अवसरमा पोर्चुगलको लिस्बनस्थित नेपाली दूतावासले एक विशेष कार्यक्रमको आयोजना गर्दै पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी लेख/रचना आह्वान गरेको छ । यो पहलले पोर्चुगलमा रहेका नेपालीहरूको बौद्धिक तथा सिर्जनात्मक प्रतिभालाई प्रस्फुटन गराउनुका साथै नेपालको समृद्धिमा डायस्पोराको भूमिकालाई थप उजागर गर्ने उद्देश्य राखेको छ […]

पोर्चुगल (लिस्बन)  — पोर्चुगलमा क्रियाशील धादिङवासीहरुको साझा संस्था, धादिङ समाज पोर्चुगलले आफ्नो आगामी अधिवेशनको तयारी प्रारम्भ गरेको छ । गत साता सम्पन्न समाजको कार्यसमिति बैठकले अधिवेशनलाई लक्षित गर्दै नयाँ सदस्यता वितरण तथा पुरानो सदस्यता नवीकरणका लागि अनलाइन प्रणाली सुरु गर्ने महत्वपूर्ण निर्णय गरेको हो । समाजले पोर्चुगलमा छरिएर रहेका सम्पूर्ण धादिङवासीलाई संगठित गर्दै उनीहरुको हकहित […]

पोर्चुगल — तमु समाज पोर्चुगलले आयोजना गर्ने सात औं तमु कप–२०२५ आगामी ३१ अगष्टमा हुने भएको छ । लिस्बनस्थित भिटोरिया क्लब डि लिसोब्वा हुने उक्त प्रतियोगितामा ७ ए साइड ओपन विजेताले ५ हजार १ सय युरो सहित ट्रफी र मेडल पाउनेछन् । विजेतालाई दिइने पुरस्कार राशी अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको हो । त्यस्तै उपविजेताले २ […]

जसमान दर्नाल जिवन, क्रोएसिया — आकस्मिक दुर्घटनामा परेर १५ दिन अघि मृत्यु भएका राप्ती नगरपालिका ४ चितवनका २७ वर्षीय नेपाली युवा राम कृष्ण श्रेष्ठको शव शुक्रबार नेपाल पठाइएको छ । एक वायर हाउसको काममा वर्ष दिन अघि १३ लाख खर्चिएर रोजगारीको लागि युरोपेली देस क्रोसिया आएका मृतक श्रेश्ठ यहि अगस्ट १५ तारिकका दिन आफ्नो नियमिती […]

साइप्रस – साइप्रसमा क्रियाशील नेपालीहरूको साझा संस्था डीबीआर नेपाली समाजले विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थितिमा एक भव्य कार्यक्रम सम्पन्न गरेको छ । नेपाली समुदायबीच आपसी भाइचारा, एकता र सहकार्यको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम निकै सभ्य र सफल रह्यो । कार्यक्रमकी सभापति दुर्गा सुवेदीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको सुरुवात राष्ट्रिय गानबाट गरिएको […]

जसमान दर्नाल जिवन, जाग्रेब — युरोपेली देश क्रोसोयाको राजधानी समेत रहेको सुन्दर शहर जाग्रेबमा चर्चित नेपाली गायिका रचना रिमालको धमाकेदार प्रस्तुतिको कार्यक्रम रहेको छ। नेपाली नारिहरुको महान चाड तिजको पेरि फेरि पारेर गायिका रचनाको  जाग्रेबमा भव्य रूपमा आयोजना हुने भएको छ । नेपाली गित संगीतप्रेमीहरूका लागि विशेष आकर्षणका रूपमा लोकप्रिय गायिका रचना रिमाल लाईभ गायन […]

स्पेन । स्पेनको आल्वासेते स्थितवा लारोदामा दुर्घटनामा परि दुई नेपाली घाइते भएका छन् । खेतीको काम सकेर फर्किने क्रममा अनियन्त्रित भएको गाडी एक्कासी पहाडको भित्तामा ठोकिन पुगेको थियो । गाडीमा रहेका एक नेपालीको टाउकोमा गम्भीर चोट लागेको छ भने अर्की एक महिला सामान्य घाइते भएकी छन् । गाडीमा अन्य ६ जना नेपाली समेत थिए । […]