Home Login

पोर्चुगल — पोर्चुगलको संसदले आज विदेशी नागरिकसम्बन्धी कानुनमा महत्त्वपूर्ण संशोधनहरू पारित गरेको छ । यसका साथै, पुरानो अध्यागमन निकाय ‘सेफ’ (SEF) को प्रशासनिक कार्यहरू सम्हाल्नका लागि एक नयाँ एजेन्सी, राष्ट्रिय विदेशी तथा सीमा एकाइ (Unidade Nacional de Estrangeiros e Fronteiras), गठन गर्ने प्रस्तावलाई पनि अनुमोदन गरेको छ । सरकारले यो निर्णयलाई सुरक्षा व्यवस्था सुदृढ गर्ने, […]

फ्रान्स — चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार संगीतिक कार्यक्रमका लागि युरोपेली मुलुक फ्रान्स पेरिस आउने भएकी छिन् । नेपाली लोक तथा दोहोरी गीत फ्रान्सको आयोजनामा अगस्ट १७ तारिख फ्रान्सको राजधानी पेरिसमा हुने नेपाली महिलाहरूको महानचाड हरितालिका तीजको अवसरमा ‘तीज धमाका २०२५’ को कार्यक्रमको लागि उनी फ्रान्सको राजधानी पेरिसमा आउने भएका हुन् । चर्चित लोकदोहोरी […]

आयरल्याण्ड — गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको अध्यक्षमा चेतराज ओली निर्वाचित भएका छन् । मंगलवार भेरो अनलाइन प्रविधिमार्फत भएको निर्वाचनमा ओलीले ६९५ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी ओम अधिकारीले ६५५ मत ल्याए । यस्तै, अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) सदस्यमा प्रकाश सापकोटा ७५२ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी शिव थापाले ५९८ मत पाए । […]

मिलान, इटाली — क्रोएसियाली फुटबलका सुपरस्टार तथा बालोन डी’ओर विजेता लुका मोड्रिचले स्पेनी क्लब रियल म्याड्रिडसँगको आफ्नो १३ वर्षे लामो र सफल यात्रालाई टुंग्याउँदै इटालियन सिरी ‘ए’ को प्रतिष्ठित क्लब एसी मिलानसँग अनुबन्धित भएका छन् । एसी मिलानले सोमबार आधिकारिक रूपमा मोड्रिचको अनुबन्धको घोषणा गरेको हो । लामो समयदेखि चल्दै आएको अड्कलबाजीलाई अन्त्य गर्दै ३९ […]

पोर्चुगल — युरोपमा गर्मीको छुट्टी र पर्यटनको सिजन सुरु हुँदै गर्दा पोर्चुगलका विमानस्थलका कामदारहरूले ग्रीष्मकालीन हडतालको घोषणा गरेका छन् । यस निर्णयले पोर्चुगल आउने र यहाँबाट बाहिरिने हजारौं यात्रुहरूको यात्रा योजनामा गम्भीर असर पर्ने देखिएको छ । विमानस्थल सुरक्षा र ग्राउन्ड ह्यान्डलिङ लगायतका विभिन्न क्षेत्रमा कार्यरत कामदारहरूको प्रतिनिधित्व गर्ने युनियनहरूले तलब वृद्धि, राम्रो काम गर्ने […]

बिरेन थापा । बुडापेस्ट — युरोपको सुन्दर देश हंगेरीमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हंगेरीको दोस्रो महाधिवेशन ऐतिहासिक रूपले बुडापेस्टमा सम्पन्न भएको छ ।महाधिवेशनले आगामी कार्यकाल २०२५–२०२७ का लागि नयाँ कार्यसमिति सर्वसम्मत र निर्वाचन प्रक्रियाबाट चयन गरेको छ । महाधिवेशनमा आईसीसी सचिव भीम कमल केसी प्रमुख अतिथि र आईसीसी सदस्य प्रदीप घिमिरे विशिष्ट अतिथि रहनुभएको थियो […]

काठमाडौँ — पछिल्लो ११ महिनामा १० लाख ७७ हजार ६४१ पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डको  सन् २०२४ को अगस्टदेखि सन् २०२५ जुनसम्मको तथ्यांक अनुसार यी संख्यामा विदेशी पर्यटक नेपालका आएका हुन् । नेपाल पर्यटन बोर्ड अनुसन्धान विभागका वरिष्ठ अधिकृत अविन्द्र भट्टले सन् २०२५ को जनवरीदेखि जुनसम्म मात्र पाँच लाख ७७ हजार ६८९ […]

रोमानिया — नेपाल तामाङ घेदुङ रोमानियाको दोस्रो ऎतिहासिक अधिवेशन जुलाई १३ तारिख आइतवार बुखारेष्ट स्थित आदिति किचेनको सभा हलमा सम्पन्न भएको छ । ‘प्रवासमा भाषा, धर्म, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनको लागि नेपाल तामाङ घेदुङ रोमानियाको अभियान’ भन्ने मूल नाराका साथ सन् २०२३ जनवरी १ तारिख स्थापना भएको हो । संस्थाका अध्यक्ष फुर्साङ लामाको […]

काठमाडौं — नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ । यसै अवसरमा बिभिन्न कलाकारहरुले तीज बिशेष गीत बजारमा ल्याउने होडबाजी चलिरहेको छ । सोही क्रममा बहुचर्चित गायक तथा सर्जक बिनोद ढकालको महिला हिंसा र दाइजो प्रथा बिरुद्दको एक सशक्त आबाज रहेको नयाँ तीज गीत ‘खेतला’ सार्वजनिक भएको छ । यस गीतमा शब्द , संगीत […]

युरोप — चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा पिएसजीलाई ३-० गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो । चेल्सीको जितमा कोल पलामरले २ गोल गरे भने जोआओ पेड्रोले एक गोल गरेका थिए । चेल्सीले तिनै गोल खेलको पहिलो हाफमा गरेको थियो । यस खेलमा खेलको ८५ औं मिनेटमा […]