Home Login

पोर्चुगल । युरोपेली मुलुक पोर्चुगलमा यही अप्रिल १ तारिखदेखि IRS भर्ने समय खुलिसकेको छ। हामीले धेरै साथीहरूको IRS भरिसकेका छौँ। र IRS भर्ने क्रममा हामीले यस्ता FINE हरु पनि देख्यौं जुन FINE देख्दा तपाईहरु पनि चकित पर्नुहुनेछ । हामीले तपाईँलाई बारम्बार भनिरहेका छौं । IRS भर्नु भन्दा केही समय अगाडि तपाईंले आफ्नो E-Future क्लियर गर्ने […]

पोर्चुगल । युरोपेली मुलुक पोर्चुगलले आजबाट नयाँ प्रधानमन्त्री पाएको छ। गएको १० मार्चको चुनावपछि आज अप्रिल २ तारिखबाट नयाँ प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले कार्यवाहक सम्हालेका हुन् । उनी PSD पार्टीबाट प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। गएको मार्च १० मा चुनाव सम्पन्न भएपछि कुनै पनि पार्टीको बहुमत नआएपछि PSD पार्टी सरकारमा गएपछि PSD पार्टीले एउटा पार्टीसँग सहकार्य गर्नुभएको […]

‘हो हामी नेपाली हाम्रो लिस्बनको , हो दामी नेपाली हाम्रो लिस्बनको’ पोर्तुगल । अहिले युरोपेली मुलुक पोर्चुगल लगायत अरु देशमा पनि यो शब्द निकै नै भाइरल भइरहेको छ। विशेषगरी अहिले म्युजिक भिडियो अथवा गीतहरुलाई भाइरल गराउन टिकटकको निकै नै आवश्यकता परेको देखिन्छ । नेपाली गीत संगीत एकपछि अर्को गर्दै नेपालमा मात्र नभएर विदेशमा पनि निकै नै […]

पोर्चुगल । आइतबार मार्च ३१ तारिख धरान फुटबल क्लब द्वारा आयोजना गरेको प्रथम बुढासुब्बा कप सम्पन्न भएको छ । २२ टिम सहभागी भएको खेलमा बेलायतबाट सहभागी भएको B1C फुटबल क्लबले प्रथम बुढासुब्बा कप उचालेको छ। बेलायतबाट सहभागी भएको B1C फुटबल क्लबले फाइनलमा NEP-FAM सँग ०-१ गोरको अन्तरले जित हात पारेको थियो। २२ टिम सहभागी भएको […]

पोर्तुगल । अप्रिल १ सोमबार देखि IRS भर्ने समय खुलेको छ। यदि तपाईँले आफ्नो डिपेन्डेन्ट हटाउनुभएको छ भने तपाईंले आफ्नो IRS भर्न सक्नुहुनेछ। र तपाईँले आफ्नो IRS भन्न सक्नुभएन भने हामीले तल दिएको बुँदागत पोइन्टमा तपाईंले हेरेर IRS भर्न सक्नुहुनेछ। हामीले IRS भनेको के हो भनेर यो भन्दा अगाडि पनि हामीले तपाईहरुको लागि एउटा न्युज […]

युरोप । बुल्गेरिया र रोमानिया अन्ततः आइतवार, मार्च ३१ मा सीमामुक्त क्षेत्रमा सामेल भएपछि सेन्जेन क्षेत्रका सदस्य राष्ट्रहरूको संख्या बढेर २९ पुगेको छ। यद्यपि हवाई र समुद्री मार्गबाट मात्र भएको हो । दुबै देश र अन्य सेन्जेन एरिया राज्यहरू बीच जारी रहने भूमि सीमा जाँचहरू बाहेक, अबदेखि, सेन्जेन भिसा जारी गर्ने र नियन्त्रणको माध्यमबाट नजाइकन […]

काठमाडौँ । नेपालका पहिलो मध्येका एक डिजे तेन्जिङ शेर्पाले ‘स्टप ग्लोबल वार्मिङ, सेभ द हिमालय’ भन्ने नाराका साथ ‘एभरेष्ट एक्सपिडिसन २०२४’ घोषणा गरेका छन् । तेन्जिङले अबको एक महिनाभित्र विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने लक्ष्य राखेका छन् । तेन्जिङ भन्छन् , अभियानको उद्देश्य व्यक्तिगत उपलब्धिभन्दा पनि यसले पर्यटन प्रवर्द्धन गर्न र जलवायु परिवर्तनको असरबारे चेतना […]

साइप्रस । शनिबार २,००० भन्दा बढी व्यक्तिहरूले मतदानका लागि दर्ता गरेको आन्तरिक मन्त्रालयले जनाएको छ। साइप्रसमा स्थानीय तह र सांसदको निर्वाचन असार ९ गते हुदैछ । दिउँसो २ बजेसम्म मतदानका लागि २ हजार १०९ आवेदन परेका थिए । विशेष गरी निकोसियामा ६३१, लार्नाकामा ४३०, फामागुस्टामा १७६, लिमासोलमा ५६४ र पाफोसमा ३०८ आवेदन परेका थिए। दर्ताको […]

एसिया । एसिया देशहरूमा धेरै जनसङ्ख्या भएको देशमा भारत पहिलो नम्बरमा परेको छ। त्यस्तै भारतपछि चीन इन्डोनेसिया,पाकिस्तान,बंगलादेश, रूस, जापान रहेको छ । चीनलाई पछि पार्दै भारत १,४३७,९८२,६६१ ले अघि परेको । चीनको भने १,४२५,३१७,७२० जनसङ्ख्या रहेको छ । उत्तर कोरिया र सिरियालाई पछि पार्दै नेपाल २१ औँ स्थानमा रहेको हो। अहिले नेपालको जनसङ्ख्या ३१,१३६,७८१ रहेको […]