साइप्रसमा मध्यरातमा भुकम्पको तिव्र धक्का महसुस

पाफोस । साइप्रसको पाफोसबाट मध्यरातमा ४.९ रिक्टरको भुकम्पको तिव्र धक्का महसुस गरिएको छ ।

पाफोस लगायत विभिन्न ठाउँहरूमा पनि धक्का महसुस भएको EMSC ले बताएको छ।भूकम्प साइप्रसको समयअनुसार करिब १२:३० मा गएको थियो।

भूकम्पबाट अहिलेसम्म कुनै पनि क्षति नभएको जानकारी प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *