पोर्चुगलमा फेरी हेलीकप्टर दुर्घटना

पोर्चुगल । पोर्चुगलमा आज फेरी INEM को हेलीकप्टर मोन्डिम डे बास्टोमा दुर्घटना भएको छ।

जहाजमा दुई पाइलट, एक डाक्टर र एक नर्स थिए।चोटपटक लागेको व्यक्तिहरूलाई भिला रियल अस्पतालमा लगिएको एक जिएनआरले बताए ।

INEM ले दुर्घटना १२:५५ मा भएको जानकारी दिएको छ।विमान – मोडेल AW139 – पीडितलाई उद्धार गर्न अवतरण गर्ने तयारी गरिरहेको थियो।

तिन दिन अगाडी मात्र दोऊरो नदिमा हेलीकप्टर दुर्घटना हुदा ५ जनाको मृत्यु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *