Home Login

फिनल्याण्ड — फिनल्याण्डले कामदार अनुमतिपत्र भएका विदेशी नागरिकहरूका लागि ३ महिनाको जागिर खोज्ने समयसीमा लागू गर्ने भएको छ । जस्मा आफ्नो जागिर गुमाए पछि नयाँ जागिर खोज्न तीन महिनाको समयसीमा लागू गरेको हो । फिनल्याण्डको आर्थिक मामिला तथा रोजगार मन्त्रालयका अनुसार, जुन २०२५ मा लागू हुने नयाँ कानून अन्तर्गत, निर्धारित समयसीमा भित्र नयाँ रोजगारी फेला […]

विप्लव काफ्ले स्पेन, २७ मे । स्पेनले आप्रवासीहरुका लागि लचिलो हुँदै काम र बसोबासमा सहजता दिन लागेको छ । संसदमा विचाराधीन मस्यौदा पारित भएमा आप्रवासीहरुलाई सहज हुने देखिएको छ । आप्रवासी सम्बन्धि नियमलाई सरल बनाउन सदनमा छलफल चलिरहेको छ । २ वर्ष नियमित स्पेनमा बसेकाहरुलाई वैधानिक रुपमै काम र बसोबासका लागि केही नियम जारी भएका […]

साइप्रस — साइप्रसको दोस्रो ठुलो सहर लिमासोलमा आइतवार २१ वर्षीय डेलिभरी चालकको सडकमै मृत्यु भएको छ, मृत्यु हुनेमा पाकिस्तानी नागरिक अबु जार रहेको पुष्टि भएको हो । लिमासोल प्रहरी प्रवक्ता मारियोस चारालाम्बोसका अनुसार, दुर्घटना राति ९.२५ बजे स्पाइरोस किरियानो एभिन्यूमा भएको थियो । अनुसन्धानको क्रममा रहेको अवस्थामा, ग्रेगोरिस अफ्सेन्टियो स्ट्रिटमा मोड्न खोज्ने ५५ वर्षीय कार […]

काठमाडौँ — इन्फा अवार्ड २०२५ का लागि १७ विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । इन्फा इभेन्ट्स र इन्फा नेपालले बेलायतको लन्डनमा आयोजना गर्ने अवार्डका लागि हरेक विधामा उत्कृष्ट पाँचको घोषणा गरिएको हो ।  अवार्ड कार्यक्रम आगामी भदौ २८ गते (१३ सेप्टेम्बर ) लन्डनको ग्रिनफोर्ड टाउन हलमा हुँदैछ । गौरी मल्ल संयोजक तथा रमेश […]

काठमाडौँ । न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्सटन पिटर्स नेपालको दुईदिने औपचारिक भ्रमणमा आउने भएका छन् । उनी आगामी २८–२९ मेमा पहिलो पटक नेपाल भ्रमणमा आउने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन्। साथै, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पनि द्विपक्षीय भेटवार्ता […]

पोर्चुगल — राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा दुईजना नेपाली राजदूतलाई थप गैरआवासीय जिम्मेवारी प्रदान गरेका छन् । राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिअनुसार बेल्जियमका लागि नेपालकी आवासीय राजदूत सेवा लम्साललाई लक्जेम्बर्गका लागि पनि नेपालको गैरआवासीय राजदूतमा नियुक्त गरिएको छ । त्यस्तै, जर्मनीका लागि नेपालकी आवासीय राजदूत […]

पोर्चुगल —  अमेरिकाले आफ्नो ‘भिसा छुट कार्यक्रम’ (भीडब्लुपी) लाई निरन्तरता दिएको छ। त्यस कार्यक्रम अन्तर्गत विभिन्न ४१ वटा देशका नागरिकहरुलाई ९० दिनसम्मको पर्यटन वा व्यावसायिक भ्रमणका लागि भिसामुक्त प्रवेशको सुविधा हुनेछ । उक्त कार्यक्रम अन्तर्गत धेरै युरोपेली मुलुकहरु समेटिए पनि भारत भने परेको छैन । यो कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय यात्रा प्रक्रियालाई सुव्यवस्थित गर्दै कूटनीतिक सम्बन्धलाई […]

लन्डन — तमु समाज युकेको १८ औं वार्षिक साधारणसभा यही ३१ मे मा हुने भएको छ । ह्यारो रोड बर्हाम पार्क वेम्बलीस्थित तमु समाज युके नेप्लिज कम्युनिटी सेन्टरमा शनिबार मे ३१ का दिन साधारणसभा तय भएको समाजका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिए ।  ‘तमु समाज युकेको १८औं वार्षिक साधारणसभा मिति ३१ मे २०२५, शनिबारको […]

लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली नागरिकलाई नेपाली राजदूतावास थाइल्याण्डले उद्धार गरी स्वदेश फर्काएको छ । शुक्रबार स्वदेश फर्कनेमा एक महिला र एक पुरुष छन् । सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु कम्वोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायतका देशमा बैदेशिक […]

काठमाण्डौ — साँगे सभ्यता संरक्षण तथा विकास अभियानद्धारा प्रकाशित साँगे दर्पण पुस्तक लोकार्पण गरिएको छ । आज जेठ १० गते, शनिवार काठमाडौं सोह्रखुट्टे स्थित लेखनाथ साहित्य सदनमा एक कार्यक्रमको आयोजना गरी पुस्तक लोकार्पण गरिएको हो । प्रमुख अतिथि नेपाल सरकारका पूर्व सचिव पुरुषोत्तम ओझा, विशेष अदालतका पूर्व न्यायधिस कृष्णबल्लभ काफ्ले, पूर्व न्यायधिस एवं काठमाण्डौं विश्वविद्यालय, […]