Home Login

एजेन्सी — अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गर्ने निर्णय गरेको छ । यस निर्णयसँगै करिब ७ हजार नेपाली नागरिकलाई अब अमेरिका छाड्नुपर्ने अवस्था आएको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवाको आधिकारिक वेबसाइटमा प्रकाशित सूचना अनुसार, डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालमा हालको अवस्थाको मूल्यांकन र सरोकारवाला निकायहरूसँगको परामर्शपछि यो निर्णय […]

एजेन्सी — अमेरिकाको भर्जिनिया राज्यस्थित मनासास पार्क शहरस्थित एउटा आवाशगृह भित्र नेपाली मूलका दुई वयस्क र दुई साना बालबालिकाको शव फेला परेको छ । प्रहरीका अनुसार घटनालाई प्रारम्भिक रूपमा ‘हत्या–आत्महत्या’ को दृष्टिले अनुसन्धान थालिएको छ। गएराति जुन ५ करिब ११ बजे लानाए मार्गको घर नम्बर ९४०० अवस्थित भूई तलामा कल्याणकारी जाच वेलफेयर चेक लागि बोलाइएको […]

पोर्चुगल — पोर्चुगलमा अमेरिकी नागरिकहरूको संख्यामा नयाँ रेकर्ड कायम भएको छ, जुन पछिल्लो वर्षको तुलनामा दोब्बर रहेको पाइन्छ । अमेरिकी नागरिकहरूले पोर्चुगललाई आफ्नो देश बाहिर आफ्नो मनपर्ने गन्तव्यको रूपमा छनोट गरेका छन् । वरियतामा पोर्चुगल अग्रणी छ र छिमेकी देश स्पेन पछि परेको छ । संयुक्त अधिराज्य शीर्ष ३ मा बन्द भएको छ । त्यसपछि […]

फ्रान्स — युइएफए नेसन्स लिगको दोस्रो सेमिफाइनलमा फ्रान्सलाई पराजित गर्दै साबिकको विजेता स्पेन लिगको फाइनल प्रवेश गरेको छ । जर्मनीको एमएचपी एरिनमा नेपाली समयअनुसार शुक्रबार बिहान १२ः४५ मा सुरु भएको खेलमा फ्रान्सलाई ५ः४ ले पराजित गर्दै स्पेन फाइनल प्रवेश गरेको हो । स्पेनका लागि निको विलियम्सले २३ औँ मिनेटमा पहिलो गोल गरे भने खेलको २५ […]

पोर्चुगल — चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार संगीतिक कार्यक्रमका लागि युरोप आउने भएकी छिन् । मामा ईभेन्ट्स र गुरुङ् के.एन.एस ईन्टरटेन्मेन्टको आयोजनामा चर्चित गायिका शान्ति श्री परियार कार्यक्रमको लागि युरोप आउने भएकी हुन् । पछिल्लो समय मेला महोत्सवमा निकै व्यस्त रहेकी गायिका तीजलाई मध्यनजर गर्दै युरोपको विभिन्न देशहरुमा आफ्नो सांगीतिक प्रस्तुति दिनको लागि युरोप […]

पोर्चुगल — युइएफए नेसन्स लिग अन्तर्गत : जर्मनीलाई घरेलु मैदानमा २-१ ले हराउँदै पोर्चुगल फाइनलमा प्रवेश गरेको छ । बुधवार राती सम्पन्न पहिलो सेमिफाइनलतर्फ पोर्चुगलले जर्मनीलाई घरेलु मैदानमा २-१ ले हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । म्युनिख शहर स्थित आलियान्ज एरिनामा भएको खेलको ४८ औं मिनेटमा फ्लोरियन विर्जको गोलबाट जर्मनीले खेलमा अग्रता बनाएको […]

लण्डन —  एमाले महासचिव शंकर पोखरेल पार्टी निकट प्रवासी नेपाली मंच (ओएनएफ) यूकेको नवौं अधिवेशन उद्घाटन गर्न बेलायत आउने भएका छन्। युरोप हुँदै १२ जुन बेलायत आउन लागेका पोखरेलले नवौं अधिवेशनमा प्रमुख अतिथिका रुपमा भाग लिनेछन्। अधिवेशनमा एमाले युरोप इन्चार्ज घनश्याम पाण्डे र प्रवासी नेपाली अन्तरराष्ट्रिय मंचका अध्यक्ष संजय थापा, प्रवासी नेपाली मंच अन्तरराष्ट्रिय कमिटी […]

रासस — पासा पुचः गुथि यूके साउथ इष्ट लन्डन शाखाको आयोजनामा लन्डनमा मौलिक नेवारी भोज (गुथि भ्वय्) गरिने भएको छ । यही जुन ८ तारिख आइतबार लन्डनको चार्ल्टनस्थित चार्ल्टन पार्क रग्बी क्लबमा भोज हुन लागेको छ । भोजका लागि मौलिक परम्पराअनुसार झण्डै ४० थरि नेवारी परिकार तयार गरिने आयोजक पासा पुचः गुथि साउथ इष्ट लन्डन […]

पोर्चुगल — युइएफए नेसन्स लिगको सेमिफाइनलका खेल आज बुधबार ( जुन ०४ ) तारिख राति देखि सुरु हुने भएको छ । नेसन्स लिगको सेमिफाइनलमा जर्मनी, पोर्चुगल, स्पेन र फ्रान्स पुगेका छन् । जसमा आज राति बुधबार पहिलो सेमिफाइनल खेलमा जर्मनी र पोर्चुगल आमने सामने हुने भएका हुन् । जर्मनीको म्युनिखस्थित एलियान्ज एरिनामा हुने यो खेल […]

म्यानचेस्टर — नेपाली एसोसिएसन यूके- हिमालयन यति म्यानचेस्टरले आयोजना गरेको नलिना चित्रकार सांगीतिक साँझ सफलतापुर्वक सम्पन्न गरेको छ । मे  १ आइतबारका दिन म्यानचेस्टरको अल्त्रिनगाममा आयोजित कार्यकममा उल्लेख्य नेपाली दर्शकश्रोताहरुको उपस्थिति रहेको थियो । नेपाली संगीत क्षेत्रकि एक मुर्धन्य गायिका नलिना चित्रकारको मुख्य प्रस्तुति रहेको उक्त साँझमा रात्रि भोजको आयोजना गरिएको थियो । नेपाली एसोसिएसन […]