Home Login

इजरायल । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् इजरायलद्वारा आयोजित भोली डिसेम्बर १४ तारिख शनिबारका दिन अन्तर्राष्ट्रिय स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । विश्वभर रहेका नेपालीहरूको कला एवं प्रतिभा उजागर गर्दै विश्वमा रहेका राष्ट्रिय समन्वय परिषद्हरूबीच सम्बन्ध र सहकार्यलाई वृद्धि गर्ने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता गर्न लागेको हो । उक्त प्रतियोगितामा प्रथम हुनेलाई २ […]

पोर्चुगल । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा संयुक्त आयोजना गर्ने निर्णय गरेको छ । फिफाको लउसेनमा बसेको विशेष साधारणसभाले यो निर्णय गरेको हो । त्यसैगरी सन् २०३४ को विश्वकप भने साउदी अरेबियामा हुनेछ । फिफाको विशेष साधारणसभाले दुई संस्करणको विश्वकपबारे एकसाथ मतदानको मध्यमबाट निर्णय गरेको हो । […]

रासस । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग युरोपियन युनियनका कमिसनर फर क्लाइमेट एक्सन ओपके होस्त्राले भेटवार्ता गरेका छन् ।  बेल्जियमको ब्रसेल्समा आज भएको सो भेटका अवसरमा नेपाल–यूरोपियन यूनियन सम्बन्ध, नेपालको आर्थिक सामाजिक क्षेत्रमा युरोपियन युनियनले पुर्‍याउँदै आएको सहयोग र आगामी दिनमा निरन्तर रहने साझेदारिताका बारेमा कुराकानी भएको थियो ।  नेपाल र युरोपियन युनियनले यस वर्ष कूटनीतिक […]

पोर्चुगल — लामो समय देखि पेरिस स्थित नेपाली राजदूतावासमा आएर वितरण हुनबाट रोकिएको पोर्चुगलमा बस्ने नेपालीहरुको राहदानी डिसेम्बर १२ बिहीबार देखि वितरण कार्य सुरु भएको छ । गएको अगस्ट महिनामा राहदानी नविकरण लगायत कन्सुलर सेवा दिनको लागि राजदुतवास पेरिसबाट टोली आएर घुम्ती शिविर सञ्चालन गरेको थियो । उक्त राहदानी सङ्कलन गरि गएपछि नेपालबाट पेरिस स्थित […]

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक ८ घण्टामात्र बन्द हुने भएको छ । हाल विमानस्थल १० घण्टासम्म बन्द हुँदै आए पनि आगामी १५ माघदेखि बन्द समय घटाएर ८ घण्टा मात्र कायम गरिने छ । वर्तमान अवस्थामा विमानस्थल बिहान ८ बजे खुलेर राति १० बजे बन्द हुँदै आएको छ । नयाँ तालिका अनुसार १५ माघबाट बिहान […]

पोर्चुगल । सन् २०३४ विश्वकप फूटबलको आयोजना गर्ने अधिकार खाडी राष्ट्र साउदी अरेबियाले पाएको छ । अन्तर्राष्ट्रिय फूटबल महासंघ (फिफा)ले बुधबार राति साउदी अरेबिया आयोजक भएको आधिकारिक घोषणा गरेको हो । यसअघि अन्तिम प्रतिस्पर्धामा अष्ट्रेलियाले नाम झिकेपछि साउदी अरेबिया एक्लो दाबेदार भएको थियो। अहिले उसलाई आधिकारिक रुपमै आयोजक घोषणा गरिएको हो । साथै सन् २०३० […]

पोर्चुगल । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा संयुक्त आयोजना गर्ने निर्णय गरेको छ । फिफाको लउसेनमा बसेको विशेष साधारणसभाले यो निर्णय गरेको हो । त्यसैगरी सन् २०३४ को विश्वकप भने साउदी अरेबियामा हुनेछ । फिफाको विशेष साधारणसभाले दुई संस्करणको विश्वकपबारे एकसाथ मतदानको मध्यमबाट निर्णय गरेको हो । […]

काठमाडौं । नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनका लागि तयारी पूरा भएको केन्द्रीय निर्वाचन समितिले बताएको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक चिरन्जीवी खनालले बुधबार एक विज्ञप्ति जारी गर्दै जिल्ला, प्रदेश र केन्द्रीय समितिको निर्वाचनको तयारी पूरा भएको जानकारी दिएका हुन् । उनका अनुसार मतपत्र छापेर प्रदेश समितिमार्फत शाखाहरूमा पुर्‍याइ सकिएको छ। यही मंसिर २८ गते पत्रकार महासंघको […]

मेटा कम्पनी अन्तर्गतका सामाजिक तथा सन्देशमुलक प्लेटफर्महरुको डाउन भएको सर्भर खुल्न थालेको छ ।बुधबार ८ बजे तिरबाट उक्त समस्या देखिन थालेको हो । मेटा कम्पनी अन्तर्गतका फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप लगायत विश्वभरका फेसबुक प्रयोगकर्ताहरुले  हैरानी ब्यहोरेका थिए ।  अन्तराष्ट्रिय संचार माध्यमका अनुसार, मेटा कम्पनीका साइटहरु डाउन हुँदा तनाव भएको थियो । मेटा कम्पनीले भनेको छ, केही प्राविधिक […]

पोर्चुगल। क्रिष्टियानो रोनाल्डोले पोर्चुगल २०३० विश्वकपको आयोजक हुने भएपछि खुसी व्यक्त गरेका छन्। पोर्चुगल फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले स्पेन र मोरक्कोसँगै पोर्चुगललाई २०३० विश्वकपको आयोजकको जिम्मा पाएपछि आफूलाई ‘गर्व’ लागेको बताएका छन् । मेरो देशले सन् २०३० को विश्वकप आयोजना गर्ने र पोर्चुगलको टोलीले घरमै र आफ्ना फ्यानहरूका अगाडि यस्तो महत्त्वपूर्ण प्रतियोगिता खेल्न सक्नेछ […]