लण्डन — बेलायत र नेपालका सार्वजनिक नीति निर्माताहरू, कूटनीतिज्ञ, व्यवसायी तथा प्रविधि क्षेत्रका अगुवाहरूलाई एकै थलोमा ल्याएर नेपाली दूतावास लन्डनले ‘नेपाल–युके टेक फोरम’को आयोजना गरेको छ। नेपाल डिजिटल नवप्रवर्तनको उदाउँदो केन्द्रको रूपमा कसरी अघि बढिरहेको छ भन्ने विषयमा प्रकाश पार्न र नेपाल तथा बेलायतबिच प्रविधि क्षेत्रमा रणनीतिक साझेदारीका अवसरहरू पहिचान गर्न आयोजित उक्त फोरममा शुक्रबार […]


