काठमाडौं । रविना थापाको संयोजकत्वमा एनआरएनए ६७ सदस्सीय केन्द्रिय प्रचार प्रसार समिती गठन गरिएको छ । गैरआवाशीय नेपाली संघ (एनआरएनए) ले अन्तराष्ट्रिय समन्वय परिषद एकता महाधिवेशन उच्च स्तरीय मुल समितीको निणर्य अनुसार आगामी मे महिनाको ३–५ तारिकमा काठमाडौंमा सम्पन्न हुन गईरहेको एकता महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न बनाइएको विभिन्न मुल उपसमिती मध्ये रविना थापाको संयोजकत्वमा […]


