काठमाडौँ — कानूनविद्हरुले गैर आवासीय नेपाली संघ(एनआरएनए) मा शेष घलेको संयोजकत्वमा बनेकोउच्चस्तरीय समितिलाई निर्वाचनको काम अगाडी बढाउनकुनै वाधा नभएको जनाएका छन्। ग्लोबल नेप्लिज न्युज नेटवर्क (जीएनएन) द्वारा आयोजितअन्तरक्रियामा बोल्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्च अदालतको पहिलो र दोस्रो फरक फरक मुद्दाहरुभएको र दोस्रो मुद्दाको संक्षिप्त आदेश आइसकेपछिपरराष्ट्र मन्त्रालयले एनआरएनएलाई लेखेको पत्रलाईखारेज गरि दिएको जनाए । […]


