Home Login

पोर्चुगल । सुदूरपश्चिमेली नेपाली समाज पोर्चुगलको आयोजनामा होली पर्वको अवसर पारेर शुभकामना आदान प्रदान तथा मनोरन्जनात्मक साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मार्च २४ तारिख आइतबार लिस्बनको वेलाभिस्ता पार्कमा आयोजना गरिएको कार्यक्रममा नेपाली संघसंस्थाहरूका अगुवा प्रतिनिधीहरूको बाक्लो उपस्थिती रहेको थियो। गैर आवासिय नेपाली संघ लगायत संघसंस्थाका प्रतिनिधीहरूले शुभकामना ब्यक्त गरेका थिए। भने वक्ताहरूले होली संस्कृती […]

पोर्चुगल । पोर्चुगलको राजधानी लिस्वनस्थित अवैतनिक नेपाली महाबाणिज्य दूतावासको समन्वय, सहयोग अनि सहजीकरणमा फ्रान्सस्थित नेपाली राजदूतावासबाट आएका टोलीले आइतबारबाट काम सुरु गरेको हो । आइतबारबाट सुरु भएको बायोम्याट्रिक काम ३१ मार्च २०२४ सम्म जैविक तथ्यांक संकलन गर्ने भएको हो । २६ तारिख भोलि अर्थात मंगलबार ‘बायोम्याट्रिक’ का लागि ‘इन्रोलमेन्ट सेन्टर’ Rua Jose Estevao, N. 44A, […]

पोर्तुगल । दुई दिन अघि मात्र नेपालमा प्रदर्शन भएको  चलचित्र महाजात्रा आज देखि पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन भएको छ। पोर्चुगलको राजधानी लिस्बनमा आज मार्च २४ आइतबार बिहानको ११:१५ को सोमा, प्रदर्शन भएको हो ।अब आज बेलुकीको सो ९:१५ बजे देखि रहेको छ । अझै चलचित्र महाजात्रा भोलि २५ सोमबार र २७ बुधबार पनि प्रदर्शन हुने भएको हो […]

पोर्चुगल । पोर्चुगलको राजधानी लिस्वनस्थित अवैतनिक नेपाली महाबाणिज्य दूतावासको समन्वय, सहयोग अनि सहजीकरणमा फ्रान्सस्थित नेपाली राजदूतावासबाट आएका टोलीले आजबाट काम सुरु गरेको छ । आजबाट सुरु भएको बायोम्याट्रिक काम ३१ मार्च २०२४ सम्म जैविक तथ्यांक संकलन गर्ने भएको हो । २५ तारिख भोलि अर्थात सोमबार ‘बायोम्याट्रिक’ का लागि ‘इन्रोलमेन्ट सेन्टर’ Rua Jose Estevao, N. 44A, […]

                      तस्वीर : नमराज दुवाडी लिस्बन । पोर्चुगलको राजधानी लिस्बनमा राहदानीको दोस्रोपटक जैविक विवरण संकलन गर्न नेपाली दुतावासको कार्यलय पेरिसबाट आएको घुम्ती सिविरले आफ्नो काम सुरु गरेको छ । नेपाली महाबाणिज्यदुतको कार्यालय लिस्बनले प्रकाशित गरेको नामावाली अनुसार आज पहिलो चरणको काम सुरु भएको हो। पोर्चुगलको […]

पोर्चुगल । बैंक अफ पोर्चुगलले यस वर्ष पोर्चुगाली अर्थतन्त्रको वृद्धिलाई माथिको तर्फबाट संशोधित गरेको छ । जुन डिसेम्बरमा अपेक्षित गरिएको थियो र OE 2024 मा रेकर्ड गरिएको थियो । नवनिर्वाचित प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले अपेक्षा गरेको थियो। मारियो सेन्टेनोको नेतृत्वमा रहेको संस्थाले प्रकाशित गरेको मार्च इकोनोमिक बुलेटिनमा यो पूर्वानुमान समावेश गरिएको छ। जुन २०२३ को अन्त्यको […]

पोर्तुगल । सार्वजनिक सुरक्षा प्रहरी (पीएसपी) ले हिजो देखि चैत ३१ गतेसम्म देशभर गस्ती र निरीक्षण कार्यलाई तीव्रता दिने भएको छ । PSP ले भन्यो कि “Polícia Semper Presente – Easter 2024” अभियानको उद्देश्य सडक सुरक्षा र अपराध रोकथाम गर्ने हो। PSP ले ऐतिहासिक र व्यावसायिक क्षेत्रहरू, सार्वजनिक यातायात टर्मिनलहरू, पर्यटकीय क्षेत्रहरू र रात्रि जीवन […]

पोर्चुगल । पोर्चुगलको  राजधानी लिस्वनस्थित अवैतनिक नेपाली महाबाणिज्य दूतावासको समन्वय, सहयोग अनि सहजीकरणमा फ्रान्सस्थित नेपाली राजदूतावासबाट आउने टोलीले यही २४ देखि ३१ मार्च २०२४ सम्म जैविक तथ्यांक संकलन गर्ने ब्यहोरा सम्बन्धित सबैका लागि अनुरोध गरेको छ । २४ तारिख अर्थात आइतबार ‘बायोम्याट्रिक’ का लागि ‘इन्रोलमेन्ट सेन्टर’ Rua Jose Estevao, N. 44A, 1150-203, Lisboa मा उपस्थित […]

पोर्तुगल । नेपालमा आज देखि प्रदर्शन भएको चलचित्र महाजात्रा अब पोर्चुगलको राजधानी लिस्बनमा पनि आइतबार देखि  प्रदर्शन हुने भएको छ। पोर्चुगलको राजधानी लिस्बनमा मार्च २४ आइतबार ,२५ सोमबार र २७ बुधबार प्रदर्शन हुने भएको हो । चलचित्र महाजात्रा मार्च २४ आइतबार बिहान र बेलुकीको सो रहेको छ भने २५ र २७ तारिख बेलुकीको सो रहेको […]

युरोप । २०१८ देखि २०२२ को बीचमा युरोपेली देशमा नागरिकता प्राप्त गर्ने टर्कीको संख्या बढेको छ । टर्कीलाई मुख्यतया पश्चिम एसियाको अनातोलियामा सानो भागको साथ दक्षिणपूर्वी यूरोपमा पूर्वी थ्रेस भनिन्छ। यो उत्तरमा कालो सागरको सिमानामा रहेको छ । पूर्वमा जर्जिया, आर्मेनिया, अजरबैजान र इरान, इराक, सिरिया, र भूमध्य सागर (र साइप्रस) दक्षिणमा र पश्चिममा एजियन […]