पोर्चुगल। हिजो भएको UEFA युरोपियन फुटबल च्याम्पियनसिप (Group F) अन्तर्गत पोर्चुगल र चेकिया बीच भएको खेलमा पोर्चुगलले चेकियालाई २-१ गोलको अन्तरले पराजित गरेको छ।
पोर्चुगलको लागि एक गोल चेकियाको खेलाडी R. Hranáč ले आत्मा गोल गरेका थिए। भने अर्को एक गोल पोर्चुगलको खेलाडी F. Conceição ले गोल गरेका थिए।
चेकियाको तर्फबाट L. Provod ले १ गोल गरेको थियो भने UEFA युरोपियन फुटबल च्याम्पियनसिप अन्तर्गत पोर्चुगलको यो पोहिलो खेलमा चेकियालाई २-१ गोलले पराजित गरेको हो ।
खेल Leipzig स्टेडियममा भएको थियो ।अब पोर्चुगलले जुन २६ मा जर्जिया सङ खेल हुनेछ भने त्यस्तै जुन २२ तारिख टर्की सङ खेल हुनेछन्।
Leave a Reply