Home Login

माल्टा — निकै लामो समयदेखि रोकिएको काम युरोपेली मुलुक माल्टामा आउँदो नोभेम्बर ३० देखि राहदानी नवीकरणको लागि घुम्ती टोली आउने भएको छ। उक्त घुम्ती टोलीलाई राहदानी विभाग नेपाल र म्याड्रिड दूतावास नेपालले संयोजन गरेको छ भने एनआरएनए माल्टाले सहकार्य गरेको छ। उक्त राहदानी नवीकरण गर्नको लागि अनलाइन फाराम भर्नको लागि एनआरएनए माल्टाले अनुरोध समेत गरेको […]

पोर्चुगल — नाम लिँदै मुख रसाउने मःम,चाउमिन,मुस्ताङको आलु जस्ता थुप्रै नेपाली परिकार अहिले नेपालमा मात्र होइन पोर्चुगलबासी बीच पनि प्यारो छ । पोर्चुगलको राजधानी लिस्बनको मार्तीमुनिजमा रहेको रेस्टुरेन्ट दियालोको स्वाद नेपालीहरुले मात्र होइन पोर्चुगलका नागरिकहरुले समेत चाखि सकेका छन् । रेस्टुरेन्ट पोर्चुगलमा मात्र नभएर युरोपमै नेपाली परिकारलाई विशेष बनाउँदै ल्याइरहेको छ। नेपाली समुदायको गर्व बनेको […]

लिस्बन— लिस्बन मेट्रोका मजदुरहरूले बिहीबार बिहान ५:०० देखि १०:०० बजेसम्म नयाँ आंशिक हडताल गर्ने यातायात कम्पनीले भुक्तानी र कम्पनी सम्झौता सम्बन्धी प्रस्तुत मागहरू सम्बोधन नगरेको कारण युनियनले जनाएको छ। आफ्नो वेबसाइटमा प्रकाशित एक नोटमा, लिस्बन मेट्रोले प्रयोगकर्ताहरूलाई सूचित गर्दछ कि, हडतालको कारण, यातायात सेवा ६:३० देखि बिहान १०:०० सम्म बन्द हुने अपेक्षा गरिएको छ, सर्कुलेशन […]

(साइप्रसमा तिहार तथा छठपर्व विशेष साँस्कृतिक कार्यक्रम गायक दिपक लिम्बु र रामजी खाँडको साथमा सम्पन्न ) एलिया लिम्बु । साइप्रस — नेपालीहरूको चाड तिहार तथा छठपर्वको शुभ अवसरलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटि साइप्रसद्वारा हिजो नोभेम्बर १० तारिख आइतबार तिहार तथा छठपर्व विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। नेपाल प्रहरी नायब उपरीक्षक संयुक्त राष्ट्र […]

(तिहार तथा छठपर्व विशेष साँस्कृतिक कार्यक्रमका लागि गायक दिपक लिम्बु र रामजी खाँड साइप्रसमा) एलिया लिम्बु । साइप्रस — नेपालीहरूको चाड तिहार तथा छठपर्वको शुभ अवसरलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटि साइप्रसद्वारा यही नोभेम्बर १० तारिख आइतबार तिहार तथा छठपर्व विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ। उक्त कार्यक्रमको लागि नेपालबाट चर्चित कलाकारहरू गायक दिपक […]

पोर्चुगल — दोलखा जिल्ला तोम्चेक दुधपोखरी– १ , ३१ वर्षका राजन श्रेष्ठको पोर्चुगलको मोन्तिमोर नोवोमा शुक्रवार आफनै कोठामा आगो बाली (कोइलाबाट आगो बाली) सुतेको र निसासिएर अकास्मिक निधन भएको छ । उक्त घटना गए शुक्रबार राति भएको हो।एउटै कोठामा सँगै आगो बाली सुतेको साथी हेलम्बु – १ सिन्धुपालचोकको पासङ दावा लामा चाहिँ बाँच्न सफल भएका […]

(पोर्चुगल लगायत अरु देशहरूमा बसोबास गर्ने  नेपालीहरूको लागि तिहारको भाइटीकाको उत्तम साइत) युरोप — नेपालीहरूको दोस्रो ठूलो महान चाड तिहारको भोलि भाइटिका युरोपेली मुलुक पोर्चुगल लगायत अरु देशहरूमा बसोबास गर्ने नेपाली मूलका नागरिकहरू तथा सनातन धर्मावलम्बीहरूका लागि यो वर्षको तिहार अन्तर्गत भाइटीकाको दिन टीकाको उत्तम तल देखाएको निम्नअनुसार रहेको छ। स्थान र देश, मिति, टीकाको […]

स्पेनमा पछिल्लो ५० वर्षयताकै खराब बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ५८ पुगेको छ भने अझै केहि बेपत्ता छन् । पूर्वी प्रान्त भ्यालेन्सिया र त्यसभन्दा परको क्षेत्रमा ठूलो वर्षा भएपछि आएको बाढीले सयौँ पुल र भवनहरू बगाएको छ । केही मानिस छत र ठूला रुखमा चढेर बाँच्न सफल भएका छन् । बेपत्ताहरुको सङ्ख्या एकिन […]

अशिम लोप्चन तामाङ । माल्टा — चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ युरोपेली मुलुक माल्टामा पनि प्रदर्शन हुने भएको छ। विजय बराल र प्रकाश सपुतको अभिनय रहेको चलचित्र लक्ष्मीपूजाको अवसर पारेर देशभरका हलमा प्रदर्शनमा आएको हो। ‘पूर्ण बहादुरको सारङ्गी’ आउदो नोभेम्बर ९ तारिख र १६ तारिख बेलुकाको १०:४५ बजेको शोमा माल्टाको फागुरा हलमा प्रदर्शन हुने भएको हो […]

(नेपाल झल्काउने माऊन्ट एभरेष्टपथ ,बुद्धमार्ग र नेपाली चौतारी र साँस्कृतिक गृह बनाऊन आगामी अप्रिल महिना पछी आबश्यक निर्णय गरिने) केजिन राई २९ अक्टोबर ,लुभेन बेल्जियम — बेल्जियम स्थित लुभेन नगरपालिकाका मेयर मोहम्मद रुदुवानीसंग नेपाली समुदायले आज बधाई ज्ञापन गर्दै भेटघाट कार्यक्रम गरेको छ । शैक्षिक नगरीको रूपमा युरोपभर परिचित लुभेन नगरपालिकामा मेयर रूदबानी दोश्रो कार्यकालका […]