Home Login

लिस्बन (पोर्चुगल) — नेपाल र पोर्चुगलबीचको पहिलो द्विपक्षीय परामर्श संयन्त्र (BCM) को ऐतिहासिक बैठक पोर्चुगलको राजधानी लिस्बनस्थित परराष्ट्र मन्त्रालयमा सम्पन्न भएको छ । यस महत्त्वपूर्ण बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले गर्नुभएको थियो भने पोर्चुगलको तर्फबाट विदेश मामिला तथा सहयोग राज्यसचिव डा. आना इसाबेल जेभियरले नेतृत्व गर्नुभएको थियो । नेपाली टोलीमा पोर्चुगलका लागि […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलमा बसोबास गर्ने र राहदानी नवीकरणको पर्खाइमा रहेका नेपालीहरूका लागि नेपाली राजदूतावास, लिस्बनले एक महत्त्वपूर्ण सूचना जारी गरेको छ । दूतावासले आगामी नोभेम्बर २०२५ को अन्तिम साताका लागि आजैबाट विद्युतीय राहदानी (ई-पासपोर्ट) को आवेदन खुला गर्न लागेको हो । दूतावासले जारी गरेको सूचना अनुसार, राहदानीको म्याद सकिन ६ महिना वा सोभन्दा कम […]

पोर्चुगल (लिस्बन) — पोर्चुगलको लिस्बनमा अवस्थित नेपाली दूतावासले नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अवसरमा तीन दिन दूतावास बन्द रहने सम्बन्धी एक महत्त्वपूर्ण सूचना प्रकाशित गरेको छ । वि.सं. २०८२ को दीपावली, म्ह:पूजा, नेपाल संवत् ११४६ तथा छठ पर्वको उपलक्ष्यमा उक्त बिदा दिइएको हो । दूतावासले जारी गरेको सूचनामा पोर्चुगलमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा […]

पोर्चुगल —  पोर्चुगलको राजधानी लिस्बनमा बुधबार भएको एक भयानक फ्युनिकुलर रेल दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। यस दुखद घटनाप्रति लिस्बनस्थित नेपाली दूतावासले गहिरो दुःख व्यक्त गर्दै एक शोक सन्देश जारी गरेको छ । बुधबार, सेप्टेम्बर ३, २०२५ का दिन लिस्बनको पर्यटकीय क्षेत्रमा निकै लोकप्रिय ‘ग्लोरिया फ्युनिकुलर’ […]

पोर्चुगल (लिस्बन) । पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी (ई-पासपोर्ट) बनाउन वा नवीकरण गर्न चाहने नेपालीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ । दूतावासले शुक्रबार एक सूचना जारी गर्दै आगामी सेप्टेम्बर १७ देखि सेप्टेम्बर ३०, २०२५ सम्मको अवधिका लागि अपोइन्टमेन्ट खुला गरिएको जानकारी दिएको हो । उक्त अवधिका लागि शुक्रबार, आज दिउँसोको ५ बजेदेखि अनलाइन […]