साइप्रस — गत सेप्टेम्बर २२ मा साइप्रसको लिमासोलमा घटेको एक घटनाले नेपाली समुदायलाई गहिरो प्रभाव पारेको छ । साइप्रसमा करिब १४ हजार नेपाली बस्छन्, जसमध्ये झण्डै १० हजार जना हाउस्मेड वा नानीको रूपमा काममा संलग्न छन् । यस्तो पृष्ठभूमिमा आएको समाचारले समुदायमा ठूलो हलचल ल्यायो । मिडियाले आरोपितको लिङ्ग, कार्य भूमिका (नानी कि सामान्य घरेलु […]


