
काठमाडौँ — ब्लकबस्टर चलचित्र ‘जारी’ को सिक्वेल ‘जारी २’ को छायांकन सुरु भएको छ । बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यानरमा निर्माण हुने चलचित्रको सोमबारबाट पाँचथरमा छायांकन सुरु गरिएको हो । जारी कै अधिकाश कलाकार दोहोरिएको चलचित्रमा उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको छ भने रामबाबु गुरुङ्ग चलचित्रको निर्माता हुन् । चलचित्रमा दयाहाङ राई, मिरुना […]