पोर्चुगल (लिस्बन) — ‘हाम्रा महिलालाई सम्मान नगर्ने देश र संस्कृतिबाट आएका यी अनियन्त्रित आप्रवासनका मुख्य पीडित हुन्’ । ‘यो दिगो छैन, पोर्चुगल बचाउनुहोस्’ ।यो नारा पोर्चुगलको तेस्रो ठूलो राजनीतिक दल, सेगा पार्टीको आधिकारिक फेसबुक पेजमा हालै सार्वजनिक गरिएको एक भिडियोमा प्रयोग गरिएको छ । यो भिडियो र यसको सन्देशले पोर्चुगलमा आप्रवासन, महिला सुरक्षा र बढ्दो […]


