Home Login

पोर्चुगल । लिम्बुहरूको महान चाड चासोक तङनाम ५०८४ लाई  मध्यनजर गर्दै किरात याक्थुङ चुम्लुङ पोर्चुगलले शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। पोर्चुगलको राजधानी लिस्बोन स्थित सिटि वोकमुन्दोमा  १६ डिसेम्बर सोमबार उक्त कार्यक्रम हुने भएको हो। चासोक तङनाम ५०८४ कसरी मनाउँछन् : चासोक (न्वागीपूजा) अर्थात् उँधौलीलाई लिम्बूहरूले परिश्रमको फल खाने उपयुक्त समय […]

लिस्बन । डिसेम्बर ३ र १० तारिख विहान ६ :३० बजे देखि १० बजेसम्म लिस्बनको मेट्रो सेवा बन्द हुने भएको छ।लिस्बन मेट्रोले आफ्नो माग पूरा गर्नको लागि नोभेम्बर ६ र १४ तारिख पनि हडताल गरि मेट्रो बन्द गरेको थियो, उक्त मेट्रो सेवा फेरि पनि डिसेम्बर ३ र १० तारिख बन्द हुने भएको हो। उक्त दिन […]

पोर्चुगिज फुटबल टोली विश्व च्याम्पियन अर्जेन्टिनाको नेतृत्वमा जारी रहेको सुचीमा बेल्जियमलाई पछि पार्दै फिफा वरियतामा छैटौं स्थानमा उक्लिएको छ । पछिल्लो अपडेटदेखि, अक्टोबरको अन्त्यमा, पोर्चुगलले नेसन्स लिग समूह चरणका अन्तिम दुई खेलहरूमा पोल्याण्डलाई घरेलु मैदानमा (५-१) र क्रोएसियासँग (१-१) बराबरी खेलेको थियो। पोर्चुगलले बेल्जियमलाई पछि पारेको थियो। छैटौंबाट आठौंमा झरेको छ। नेदरल्यान्ड्सलाई पनि पछि पार्दै […]

भोलि डिसेम्बर १ तारिख पोर्चुगलमा सरकारी बिदा,डिसेम्बर १ तारिखलाई पोर्चुगलका नागरिकहरूले विशेष दिन पनि भन्ने गर्दछन्।त्यसो त भोलि डिसेम्बर १ तारिख आइतबार नै परेको कारणले गर्दाखेरि पनि सरकारी कामहरु सबै बन्द हुने गर्दछन्। आखिर किन डिसेम्बर १ तारिख पोर्चुगलका नागरिकहरूले विशेष दिन भनेर मान्दछन्? १६ औं शताब्दीको अन्त सम्म १७ औं शताब्दीको मध्य सम्म, पोर्चुगल […]

पोर्चुगल— पोर्चुगल विश्वको छैटौं देश हो जहाँ अङ्ग्रेजी राम्रो बोलिन्छ त्यो जिल्ला हो ब्रागा,त्यसो भन्दै गर्दा पोर्चुगलमा अरु जिल्लाहरूमा अंग्रेजी भाषा नबोल्ने भन्ने होइन विशेषगरी ब्रागा जिल्लामा पर्यटकहरूको गन्तव्य बनेको कारणले गर्दा पनि त्यो ठाउँमा आफ्नो भाषालाई प्राथमिकतामा राख्दै अंग्रेजी भाषा बोल्ने गरिन्छ। ब्रागा जिल्लाको कुल क्षेत्रफल १८३.४० किमी रहेको छ। पोर्चुगलमा सरकारी कार्यालयमा जाँदा […]

पोर्चुगल — नेसन्स कप फुटबलमा पोर्चुगल क्वार्टर फाइलनमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा पोल्याण्डलाई ५–१ गोलले हराउँदै पोर्चुगल क्वार्टर फाइलनमा पुगेको हो । पोर्चुगलका लागि क्रिस्टियाने रोनाल्डोले दुई तथा राफेल लिइयो, ब्रुनो फर्नान्डेज र पेड्रो नेटोले एक–एक गोल गरेका थिए । पोल्याण्डका डोमिनिक मार्कजुकले एक गोल फर्काएका थिए । पहिलो हाफ गोलरहित […]

पोर्चुगल — नाम लिँदै मुख रसाउने मःम,चाउमिन,मुस्ताङको आलु जस्ता थुप्रै नेपाली परिकार अहिले नेपालमा मात्र होइन पोर्चुगलबासी बीच पनि प्यारो छ । पोर्चुगलको राजधानी लिस्बनको मार्तीमुनिजमा रहेको रेस्टुरेन्ट दियालोको स्वाद नेपालीहरुले मात्र होइन पोर्चुगलका नागरिकहरुले समेत चाखि सकेका छन् । रेस्टुरेन्ट पोर्चुगलमा मात्र नभएर युरोपमै नेपाली परिकारलाई विशेष बनाउँदै ल्याइरहेको छ। नेपाली समुदायको गर्व बनेको […]

लिस्बन— लिस्बन मेट्रोका मजदुरहरूले बिहीबार बिहान ५:०० देखि १०:०० बजेसम्म नयाँ आंशिक हडताल गर्ने यातायात कम्पनीले भुक्तानी र कम्पनी सम्झौता सम्बन्धी प्रस्तुत मागहरू सम्बोधन नगरेको कारण युनियनले जनाएको छ। आफ्नो वेबसाइटमा प्रकाशित एक नोटमा, लिस्बन मेट्रोले प्रयोगकर्ताहरूलाई सूचित गर्दछ कि, हडतालको कारण, यातायात सेवा ६:३० देखि बिहान १०:०० सम्म बन्द हुने अपेक्षा गरिएको छ, सर्कुलेशन […]

पोर्चुगल — नेपाल राष्ट्रिय तामाङ घेदुङ,पोर्चुगलद्वारा  आइतबार, १० तारिख  प्रथम नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ। एनआरएनए पोर्चुगलका सस्थापक अध्यक्ष पुर्ण हमालको प्रमुख अतिथि रहेको कार्यक्रममा एनआरएनए पोर्चुगलका पुर्बाध्यक्ष तथा केन्द्रिय कोषाध्यक्ष एनआरएनए तिलक गैरेको विशेष अतिथितामा उक्त कार्यक्रम सम्पन्न भएको हो। त्यस्तै अतिथिहरूमा सुजन लामा, दीपा काफ्ले, दिपेश बिस्ट,रमेश […]

पोर्चुगल — नेपाल राष्ट्रिय तामाङ घेदुङ,पोर्चुगलद्वारा भोली आइतबार, १० मा प्रथम नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम हुने भएको छ। राष्ट्रिय तामाङ घेदुङका केन्द्रीय सदस्य तथा पोर्चुगलका लागि केन्द्रीय प्रतिनिधि सुजन लामा, केन्द्रीय सदस्य सागर योञ्जन तामाङको अगुवाइमा प्रथम अधिवेशन अगस्ट ६ तारिख लिस्बनमा सम्पन्न भएको थियो। उक्त अधिवेशनबाट इमान सिङ तामाङ अध्यक्षमा […]