लिस्बन (पोर्चुगल) — पोर्चुगलमा रहेका नेपाली समुदायलाई प्रदान गरिने कन्सुलर सेवालाई थप सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यले नेपाली राजदूतावासले सक्रिय पहल कद्मी अघि बढाएको छ । यसै सन्दर्भमा, राजदूतावासका नियोग उपप्रमुख तथा मिनिष्टर काउन्सेलर श्री शत्रुध्वन पोखरेलले पोर्चुगलको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसँग महत्त्वपूर्ण शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गत जनवरी ०७, २०२६ का दिन […]


