Home Login

(तिहार तथा छठपर्व विशेष साँस्कृतिक कार्यक्रमका लागि गायक दिपक लिम्बु र रामजी खाँड साइप्रसमा) एलिया लिम्बु । साइप्रस — नेपालीहरूको चाड तिहार तथा छठपर्वको शुभ अवसरलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटि साइप्रसद्वारा यही नोभेम्बर १० तारिख आइतबार तिहार तथा छठपर्व विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ। उक्त कार्यक्रमको लागि नेपालबाट चर्चित कलाकारहरू गायक दिपक […]

पोर्चुगल — दोलखा जिल्ला तोम्चेक दुधपोखरी– १ , ३१ वर्षका राजन श्रेष्ठको पोर्चुगलको मोन्तिमोर नोवोमा शुक्रवार आफनै कोठामा आगो बाली (कोइलाबाट आगो बाली) सुतेको र निसासिएर अकास्मिक निधन भएको छ । उक्त घटना गए शुक्रबार राति भएको हो।एउटै कोठामा सँगै आगो बाली सुतेको साथी हेलम्बु – १ सिन्धुपालचोकको पासङ दावा लामा चाहिँ बाँच्न सफल भएका […]

(पोर्चुगल लगायत अरु देशहरूमा बसोबास गर्ने  नेपालीहरूको लागि तिहारको भाइटीकाको उत्तम साइत) युरोप — नेपालीहरूको दोस्रो ठूलो महान चाड तिहारको भोलि भाइटिका युरोपेली मुलुक पोर्चुगल लगायत अरु देशहरूमा बसोबास गर्ने नेपाली मूलका नागरिकहरू तथा सनातन धर्मावलम्बीहरूका लागि यो वर्षको तिहार अन्तर्गत भाइटीकाको दिन टीकाको उत्तम तल देखाएको निम्नअनुसार रहेको छ। स्थान र देश, मिति, टीकाको […]

स्पेनमा पछिल्लो ५० वर्षयताकै खराब बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ५८ पुगेको छ भने अझै केहि बेपत्ता छन् । पूर्वी प्रान्त भ्यालेन्सिया र त्यसभन्दा परको क्षेत्रमा ठूलो वर्षा भएपछि आएको बाढीले सयौँ पुल र भवनहरू बगाएको छ । केही मानिस छत र ठूला रुखमा चढेर बाँच्न सफल भएका छन् । बेपत्ताहरुको सङ्ख्या एकिन […]

अशिम लोप्चन तामाङ । माल्टा — चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ युरोपेली मुलुक माल्टामा पनि प्रदर्शन हुने भएको छ। विजय बराल र प्रकाश सपुतको अभिनय रहेको चलचित्र लक्ष्मीपूजाको अवसर पारेर देशभरका हलमा प्रदर्शनमा आएको हो। ‘पूर्ण बहादुरको सारङ्गी’ आउदो नोभेम्बर ९ तारिख र १६ तारिख बेलुकाको १०:४५ बजेको शोमा माल्टाको फागुरा हलमा प्रदर्शन हुने भएको हो […]

(नेपाल झल्काउने माऊन्ट एभरेष्टपथ ,बुद्धमार्ग र नेपाली चौतारी र साँस्कृतिक गृह बनाऊन आगामी अप्रिल महिना पछी आबश्यक निर्णय गरिने) केजिन राई २९ अक्टोबर ,लुभेन बेल्जियम — बेल्जियम स्थित लुभेन नगरपालिकाका मेयर मोहम्मद रुदुवानीसंग नेपाली समुदायले आज बधाई ज्ञापन गर्दै भेटघाट कार्यक्रम गरेको छ । शैक्षिक नगरीको रूपमा युरोपभर परिचित लुभेन नगरपालिकामा मेयर रूदबानी दोश्रो कार्यकालका […]

एलिया लिम्बु । साइप्रस — नेपालीहरूको चाड तिहार तथा छठपर्वको शुभ अवसरलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटि साइप्रसद्वारा यही आउँदो नोभेम्बर १० तारिख आइतबार तिहार तथा छठपर्व विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ। उक्त कार्यक्रमको लागि नेपालबाट चर्चित कलाकारहरू नेपाली तारा सिजन १ का विजेता गायक दिपक लिम्बु र रामजी खाँडले साइप्रसमा रहेका नेपाली […]

युरोप — पछिल्लो बर्षहरुमा भन्दा २०२० देखि यता हेर्ने हो भने युरोप आउने नेपालीहरुको सङ्ख्या बढेको पाइन्छ । उसो त खाडी मुलुक आएर पनि युरोप छिर्नेहरुको संख्या उतिकै बढेको छ । हुन त युरोप आउने नेपालीहरु मात्र उतिकै मात्रमा होइन अरु विदेशी नागरिकहरु पनि छन्। युरोपमा बस्नको लागि योग्य र सुरक्षाको हिसाबले पनि राम्रो भएकोले […]

पोर्चुगल । पोर्चुगलमा आज ३.१ रेक्टर स्केलको भूकम्प छ। जसको केन्द्रविन्दु लेइरिया जिल्लाको पोर्टो डे मोसबाट १० किलोमिटर दक्षिणमा रहेको छ । महादेशका सिस्मिक नेटवर्क स्टेशनहरूमा बिहान १:५५ मा भूकम्प गएको पोर्चुगिज इन्स्टिच्युट अफ द सी एण्ड एटमोस्फियर (IPMA) ले एक विज्ञप्तिमा जनाएको छ। अहिले सम्मको जानकारी अनुसार,भूकम्पले व्यक्तिगत वा भौतिक क्षति पुर्‍याएको छैन र […]

पोर्चुगल । पोर्चुगल नेवा: ख:लले नेपालीहरुको चाडपर्वलाई मध्ये नजर गर्दै शुभकामना आदानप्रदान तथा म्ह पुजा गर्ने भएको छ । पोर्चुगलमा छरेर बसेका नेवारहरुलाई एकै ठाउँमा राख्ने गरि यो कार्यक्रमको आयोजना गरेको आयोजकले बताएको छ। युरोपमा यो खालको कार्यक्रम पोहिलो पटक हुन लागेकोले उक्त कार्यक्रममा उपस्थितीको लागि पोर्चुगलमा रहनुभएका सम्पूर्ण आमा, बुबा, दाजुभाई तथा दिदीबहिनी लगायत […]