Home Login

‘हो हामी नेपाली हाम्रो लिस्बनको , हो दामी नेपाली हाम्रो लिस्बनको’ पोर्तुगल । अहिले युरोपेली मुलुक पोर्चुगल लगायत अरु देशमा पनि यो शब्द निकै नै भाइरल भइरहेको छ। विशेषगरी अहिले म्युजिक भिडियो अथवा गीतहरुलाई भाइरल गराउन टिकटकको निकै नै आवश्यकता परेको देखिन्छ । नेपाली गीत संगीत एकपछि अर्को गर्दै नेपालमा मात्र नभएर विदेशमा पनि निकै नै […]

पोर्चुगल । आइतबार मार्च ३१ तारिख धरान फुटबल क्लब द्वारा आयोजना गरेको प्रथम बुढासुब्बा कप सम्पन्न भएको छ । २२ टिम सहभागी भएको खेलमा बेलायतबाट सहभागी भएको B1C फुटबल क्लबले प्रथम बुढासुब्बा कप उचालेको छ। बेलायतबाट सहभागी भएको B1C फुटबल क्लबले फाइनलमा NEP-FAM सँग ०-१ गोरको अन्तरले जित हात पारेको थियो। २२ टिम सहभागी भएको […]

युरोप । बुल्गेरिया र रोमानिया अन्ततः आइतवार, मार्च ३१ मा सीमामुक्त क्षेत्रमा सामेल भएपछि सेन्जेन क्षेत्रका सदस्य राष्ट्रहरूको संख्या बढेर २९ पुगेको छ। यद्यपि हवाई र समुद्री मार्गबाट मात्र भएको हो । दुबै देश र अन्य सेन्जेन एरिया राज्यहरू बीच जारी रहने भूमि सीमा जाँचहरू बाहेक, अबदेखि, सेन्जेन भिसा जारी गर्ने र नियन्त्रणको माध्यमबाट नजाइकन […]

पोर्चुगल । विश्वको उत्कृष्ट ५० रेस्टुरेन्टहरूमा पोर्चुगलको पनि एक रेस्टुरेन्ट परेको छ। विश्वको उत्कृष्ट ५० औँ मध्यको पहिलो नम्बरमा पर्न सफल भएको दक्षिणी अमेरिका पेरुको राजधानी लिमामा रहेको रेस्टुरेन्ट ‘केन्द्रीय’ रहेको छ। World of statistics को अनुसार २०२३ मा विश्वका ५० उत्कृष्ट रेस्टुरेन्ट मध्ये पोर्चुगल पनि २५ औँ स्थानमा रहेको हो । त्यस्तै युरोपेली मुलुक […]

पोर्चुगल । पोर्चुगलको राजधानी लिस्वनस्थित अवैतनिक नेपाली महाबाणिज्य दूतावासको समन्वय, सहयोग अनि सहजीकरणमा फ्रान्सस्थित नेपाली राजदूतावासबाट आएका टोलीले आइतबारबाट काम सुरु गरेको हो । आइतबारबाट सुरु भएको बायोम्याट्रिक काम ३१ मार्च २०२४ सम्म जैविक तथ्यांक संकलन गर्ने भएको हो । २७ तारिख भोलि अर्थात बुधबार ‘बायोम्याट्रिक’ का लागि ‘इन्रोलमेन्ट सेन्टर’ Rua Jose Estevao, N. 44A, […]

पोर्चुगल । सुदूरपश्चिमेली नेपाली समाज पोर्चुगलको आयोजनामा होली पर्वको अवसर पारेर शुभकामना आदान प्रदान तथा मनोरन्जनात्मक साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मार्च २४ तारिख आइतबार लिस्बनको वेलाभिस्ता पार्कमा आयोजना गरिएको कार्यक्रममा नेपाली संघसंस्थाहरूका अगुवा प्रतिनिधीहरूको बाक्लो उपस्थिती रहेको थियो। गैर आवासिय नेपाली संघ लगायत संघसंस्थाका प्रतिनिधीहरूले शुभकामना ब्यक्त गरेका थिए। भने वक्ताहरूले होली संस्कृती […]

पोर्चुगल । पोर्चुगलको राजधानी लिस्वनस्थित अवैतनिक नेपाली महाबाणिज्य दूतावासको समन्वय, सहयोग अनि सहजीकरणमा फ्रान्सस्थित नेपाली राजदूतावासबाट आएका टोलीले आइतबारबाट काम सुरु गरेको हो । आइतबारबाट सुरु भएको बायोम्याट्रिक काम ३१ मार्च २०२४ सम्म जैविक तथ्यांक संकलन गर्ने भएको हो । २६ तारिख भोलि अर्थात मंगलबार ‘बायोम्याट्रिक’ का लागि ‘इन्रोलमेन्ट सेन्टर’ Rua Jose Estevao, N. 44A, […]

पोर्तुगल । नेपाली जनप्रगतिशील मंच युरोपको पाचौं महाधिवेशन यही मार्च १७-१८ तारिखका दिन स्पेनको बार्सिलोनामा सम्पन्न भएको छ। आयोजक जन प्रगतीशिल मन्च स्पेनको न्यानो आतिथ्यत्यतामा दुई दिन सम्म चलेको अधिबेशनबाट बेल्जियम बासी ब्यबसायि चित्र सुवेदीको नेर्तित्वमा ३९ सदस्यिय नयाँ कार्यसमिति निर्माण भएको छ। नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा नेपाल सरकार भरतपुर महानगरपालीका ,चितवनका नगर प्रमुख […]

पोर्तुगल । दुई दिन अघि मात्र नेपालमा प्रदर्शन भएको  चलचित्र महाजात्रा आज देखि पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन भएको छ। पोर्चुगलको राजधानी लिस्बनमा आज मार्च २४ आइतबार बिहानको ११:१५ को सोमा, प्रदर्शन भएको हो ।अब आज बेलुकीको सो ९:१५ बजे देखि रहेको छ । अझै चलचित्र महाजात्रा भोलि २५ सोमबार र २७ बुधबार पनि प्रदर्शन हुने भएको हो […]

पोर्चुगल । पोर्चुगलको राजधानी लिस्वनस्थित अवैतनिक नेपाली महाबाणिज्य दूतावासको समन्वय, सहयोग अनि सहजीकरणमा फ्रान्सस्थित नेपाली राजदूतावासबाट आएका टोलीले आजबाट काम सुरु गरेको छ । आजबाट सुरु भएको बायोम्याट्रिक काम ३१ मार्च २०२४ सम्म जैविक तथ्यांक संकलन गर्ने भएको हो । २५ तारिख भोलि अर्थात सोमबार ‘बायोम्याट्रिक’ का लागि ‘इन्रोलमेन्ट सेन्टर’ Rua Jose Estevao, N. 44A, […]